कोशी

स्ववियू निर्वाचन : मोरङ क्याम्पसका अखिलका उमेदवारको पत्रकार सम्मेलन, निर्वाचन जित्ने दावी

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । बुधबार विराटनगरमा पत्रकार सम�. . .


मोरङ क्याम्पसमा नेविसंघबीच आमनेसामने : जसको हातमा स्ववियु छ, उनीहरुकै कर्ममा हर्कत

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकीदै जाँदा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई पक्ष आमनेसामने भएका छन् । पछिल्लो २२ दिनयता नेबिसंघको डाक्टर शेखर कोइराला पक्ष र संस्थापन पक्ष (शेरबहादुर देउवा) बीच विभाजित नेबिसंघका विद्यार्थीबीच मु. . .


देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आं�. . .


कहाँ छ महेन्द्र गोल्डकपको सुनको श्रीपेचसहितको सिल्ड

विराटनगर । मुलुकको पुरानो र मोफसलको प्रतिष्ठित विराट गोल्डकप फुटवल प्रतियोगिताको ९ औं संस्करणको फाइनल खेल बुधबार विराटनगरको सहिद मैदानमा हुँदैछ । यो खेलमा चर्च ब्याइज र थ्रीस्टारबीच उपाधी भिडन्त हुँदैछ । फाइनल खेलको जोरजामसँगै विराट गोल्डकप ट्रष्टले मंगलबार प्रिम्याच कन्फरेन्समा दुई टिमका कप्त. . .


देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताउनुभएको छ । कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र सङ्घर्षको बलमा प्राप्त संव�. . .


विराटनगरको मानगढ खानेपानीमा उहि उमेदवारलाई पुनः मतदान गराउन अदालतको आदेश

विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाअन्तर्गत विराटनगर मानगढ खानेपानी आयोजनामा उहि उमेदवारका लागि पुनः मतदान गराउन उच्च अदालत विराटनगरले आदेश दिएको छ । नयाँ नेतृत्वका लागि दश महिना अगाडी गत जेठ १९ गते मतदानका क्रममा विवाद भएपछि रोकिएको चुनाव पुनः गराउन उच्च अदालतले आदेश दिएको हो । स�. . .


काेशी प्रदेशमा ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’

मणिराम दाहाल सुन्दरहरैँचा । "कोशीमा डीआईजीले सुरू गरेको महत्वपूर्ण अभियान लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्या�. . .


मञ्च र क्लबले वितरण गरे मेटरनिटी किट

विराटनगर । माहेश्वरी महिलामञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले कोशी अञ्चल अस्पतालमा संयुक्त रूपमा मेटरनिटी किट वितरण गरेका छन् । मञ्च र क्लबले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा २१ सुत्केरीलाई यस्तो किट वितरण गरेका हुन् । मञ्चले ५० सुत्केरीका लागि किट तयार गरिएको र पहिलो चरणमा २१ जनाल�. . .


कोशी प्रदेशमा प्रहरीको ‘फ्यान’ अभियान प्रभावकारी

इटहरी । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुव्र्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सच�. . .


इस्कोनबाट पाँचजना निष्कासित, सर्वोच्चले संस्था बदर गर्दा समेत अझै आधिकारिकताको दावी

इन्दु साह विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बाट पाँच जना निष्कासन निष्कासित भएका छन् । योसँगै विराटनगरमा संचालित दुई इस्कोन मन्दिरहरू बीचको विवाद टुङ्एिको छ । यी दुई मन्दिरबीचको झगडा अदालतसम्म पुगेको छ। विराटनगरमा बढ्दो लोकप्रियता पाएका धार्मिक स्थलहरू जलजला चौकको ‘इस्क�. . .


अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ९९ जना महिला प्रहरी पुरस्कृत

विराटनगर । कोशी प्रदेशका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ९९ जना महिला प्रहरी पुरस्कृत भएका छन्। प्रदेश प्रहरी कार्यालयले ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रहरीलाई पुरस्कृत गरेको हो । पुरस्कारले महिला प्रहरीको मनोबल उच्च बन्ने र उनीहरुमा उत्प्रेरण अभिवृद्धि हुने अपेक्षा गरिएको छ. . .


आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भा�. . .