अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्लेअर अफ दी मन्थका रुपमा नेपालका सन्दीप लामिछाने चयन भएका छन् । आईसीसीले सेप्टेम्बर महिनाको प्लेअर अफ दि मन्थका लागि नेपालका सन्दीप लामिछानेका साथै अमेरिकाका जसकरण मलहोत्र र बंगलादेशका नसुम अहमदलाई मनोनयनमा राखि भोटिङ्ग खुलाएको थियो । त्यसको नतिजा अनुसा�. . .
विराटनगर । नेशनल फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासलले जितेको छ । आज भएको फाइनलमा शंकखुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै स्पोर्ट्स क्यासलले उपाधिसँगै १० लाख नगद हात पार्न सफल भएको हो । -अनलाइन खबर. . .
विराटनगर । विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा मर्निङ भेट्रान्स क्लब क्वारटफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो खेलमा तालिम केन्द्र विराटनगरलाई ४–१ गोलले हराउँदै मर्निङ भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । जितको लागि मनिङको तर्फब. . .
इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्तर्गत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्�. . .
विराटनगर । बिजयी दशमीको अवसर पारेर विराटनगरमा नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान विराटनगरको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा बिहीबारदेखि प्रतियोगिता सुरू भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्सलाई फराकिलो १०–० गोलले हराउँदै युनाइटे�. . .
इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा बिहीबारबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा प्रतियोगिता सुरु भएको हो । आगामी २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ । यस. . .
ईटहरी । स्मारिका थुलुङ राई सुनसरीको इटहरीमा रहेको विराट न्युज नेटवर्कद्धारा सञ्चालीत विराट टेलिभीजनले प्रथम मिडिया कप फुटवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागी खेलकुद’ भन्ने नाराका साथ असोज २२ गते देखि २६ गतेसम्म इटहरीको रगंशालामा सो खेल हुने भएको हो । प्रतियोगितामा प्रदेश १. . .
विराटनगर । फिफाका पूर्व रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । उनको ५० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। । उनलाई उपाचारका लागि मेडिसिटी अ�. . .
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कप्तान मल्लले जे छ त्यसैमा चित्त बुझाउनुपर्नेमा जोड दिनुभयो । “यो भएन त्यो भए. . .
विराटनगर। विराटनगर वारियर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो अन्तिम खेलमा पहिलो जीत दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौँ किङ्स–११ लाई ७ रनले पराजित गर्दै इपिएलमा सान्त्वना जीत दर्त�. . .
कानेपोखरी । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मोरङको कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । कानेपोखरी गाउँपालिकाको सहयोग र आइटीएफ तेक्वान्दो डोजाङ कानेपोखरीको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । प्�. . .
विराटनगर । "६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको सो प्रतियोगितामा ब्याडम. . .