विराटनगर फाल्गुन २६ , विराटनगरमा मंगलबारदेखी आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मोरङ जिल्ला खेलकुद विकाश समितीको आयोजनामा मंगलबार भएको १५ सय मिटर छात्रतर्फ शान्ति भगवतिका विशाल राईले स्र्वण, जुपिटरका सुनिल राईले रजत र आर्दश उमाविका लोकेश्वर रायले कास्य पदक वितेका थिए भने छात्रात. . .
प्रेम देवान विराटनगर २५ फागुन । लियो क्लव अफ विराटनगर ईनोभेटिभले अन्र्तराष्ट्रिय महिला दिवसको अबसरमा ईनोभेटिभ लेडी रोड रन मंगलबार सम्पन्न गरेको छ । प्रत्येक बर्ष अन्र्तराष्ट्रिय नारी दिवसको अबसरमा गर्दै आएको महिला म्याराथुन दौड यस वर्ष पनि गरेको लियो क्लव अफ विराटनगर ईनोभेटिभका अध्यक्ष सुनिरा च�. . .
बिराटनगर फाल्गुन २५ , हङकङ झापा मञ्चले झापा ११ फुटबल टिमलाई नगदसहित खेलकुद सामग्री सहयोग गरेको छ । झापा ११ को खेलबाट प्रभावित भएर सहयोग गरेको मञ्चका अध्यक्ष छत्र सुब्बाले बताए । उनले झापा ११ का अध्यक्ष जलकुमार गुरुङलाई नगद तीन लाख ५० हजार रुपैयाँ र खेलकुद सामग्री हस्तान्तरण गरेका थिए।. . .
इटहरी– १० औं अन्तराष्ट्रिय आमन्त्रण 'इटहरी गोल्डकप' फागुन २९ गतेदेखि हुने भएको छ। फागुन ६ गतेदेखि हुने तय भए पनि धरानमा १८ औं बुढासुब्बा गोल्डकप, विराटनगरमा चौथो विराट गोल्डकप र मोरङकै विराटचोकमा पिएलओ कोशी हरैँचा केविआरयू कन्दङ्वा स्मृति गोल्डकपले गर्दा 'इटहरी गोल्डकप' सारिएको थियो। 'इटहरी गोल्डकप' . . .
https://www.youtube.com/watch?v=qVs1mXz1qlQ&feature=youtu.be. . .
काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा ग्यातुकी कोजीलाई नियुक्त गरेको छ । जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य कोजीलाई एक वर्षका लागि आज नियुक्त गरिएको जानकारी एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले दिए । उनका अनुसार गत �. . .
धरान, २२ फागुन । धरानमा जारी १८ औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब काठमाडौंले हात पारेको छ । धरान फुटबल क्लबको आयोजनामा एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई हराउँदै मनाङले उपाधि हात पारेको हो । मनाङले पुलिसलाई १–० को अन्तरल�. . .
बिराटनगर फाल्गुन २२, बिराटनगरमा चैत १३ गतेदेखि मारवाडी क्रिकेट लिग हुने भएको छ । रहिद रंगशालामा हुने उक्त प्रतियोगिता चैत २२ सम्म चल्ने छ । यश प्रतियोगिताको पहिलो संस्करण २०६८ सालमा भएको थियो । प्रतियोगिताको अनुमानित खर्च १२ लाख रहने आयोजक नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले बताएको छ ।. . .
फागुन २० विहिवार मोरंङको रंगेलीमा वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट २०७२ हुने भएको छ । फागुन–२५ गतेदेखी एकहप्ता सम्म चल्ने सो टुर्नामेन्टमा नेपाल र भारतका १६ टिमको सहभागिता रहने जनाएको छ । आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलनगरी सो कुराको जानकारी गराएको हो । जागरुक युवा मन्च रंगेलीक�. . .
विराटचोक, फागुन १८ पिएलओ चौथो केविआरयु कन्दङवा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार हुने भनिएको फाइनल खेल दुई दिन पछि सरेको आयोजकले जानकारी गराएको छ । सगरमाथा युथ क्लब कोसीहरैचाको आयोजनामा भएको प्रतियोगिताको बुधबारको फाइनल खेल सशस्त्र प्रहरी बलको एपिएफ क्लब काठमाडौं र बुटबलको रुपन्देही –११ �. . .
विराटचोक, फागुन १७ सगरमाथा युथ क्लब कोसी हरैचाको आयोजनामा प्रस्तावित इन्द्रपुर खेल मैदानमा सोमबार सम्पन्न अन्तिम सेमिफाइनल रुपन्देही–११ ले मोरङपथरी –११ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । रुपेन्देहीले बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाण्डौसँग फाइनल खेल्ने छ । रुपन्देहीले मोरङलाई ३�. . .
बिराटनगर फाल्गुन १८ राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि मिति २०७२ फागुन १८ देखि २३ गते सम्म पूर्वाञ्चलमा हुने भनिएको सातौ राष्ट्रिय खेलकुद २०७२ समयमा नै बजेट निकाशा हुन नसकेका कारण हाललाई अर्को निर्णय नभए सम्मका लागि स्थगित गरिएको छ । सातौ राष्ट्रिय खेलकुद सचिवालयका अनुसार प्रतियोगिता गर्न बजे. . .