खेलकुद

दुई दशक खेलेर सन्यास लिँदैछन् सुनील क्षेत्री

काठमाडौं । भारतीय फुटबल कप्तान सुनील क्षेत्रीले एक महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्यास लिने घोषणा गरेका छन् । आउँदो महिना हुने विश्वकप छनोट खेलपछि सन्यास लिने क्षेत्रीले बताएका छन् । कुवेत विरुद्धको छनोट खेलपछि उनले देशको फुटबल खेलमा आफ्नो दायित्व पूरा हुने ठानेका छन् । त्यसपछि विश्राम �. . .


मिल्स क्रिकेट : अभिषेकको शतकमा विराटनगरको वाइआरसिसी क्लब सेमिफाइनलमा

विराटनगर । अभिषेक पाठकले आक्रमक ब्याटिङ गर्दै शतक कटाएपछि विराटनगरको वाइआरसिसी क्रिकेट क्लब तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आज बिहान भएको पहिलो खेलमा अभिषेकले ६२ बलमा अविजित १७७ रनको योगदान दिए । उनले २० छक्का र ११ चौका हि�. . .


अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गयराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो । पार्कहिल मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । जवाफि व�. . .


सनराइजर्स हैदरावाद प्ले अफमा

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीचको खेल रद्द भएको छ । हैदरावादमा बिहिबार साँझदेखि रातिसम्मै पानी परेपछि दुवै टिमले एक –एक अंक लिएर खेल रद्द भएको हो । खेल रद्द भएपछि हैदरावाद प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । अब टोलीले मे १९ मा हुने खेलमा पञ्जाबलाई हर. . .


मिल्स क्रिकेट: एनबीएससी र होराइजन क्रिकेट क्लब सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि -२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी र होराइजन क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा एनबीएससीले जोगवनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले र होराइजनले पटना क्रिकेट क्बललाई ४ विकेट�. . .


सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन प्रक्रिया अघि बढ्यो

काठमाडौं । उच्च अदालत पाटनबाट सफाई पाएसँगै सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक पहल सुरु गरेको छ । बुधबार उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा निर्दोष ठहर गरेलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेको फिटनेट टेस्ट गर्नेदेखि आइसीसीलाई अनुमत. . .


पञ्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दोस्रो स्थनमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ । राजस्थानले प्लेअफमा स्थान पक्का गरेपनि शीर्ष २ मा रहन नसक्ने खतरा पनि बढेको छ । आइपीएलमा कोलकाता नाइटराइडर्सले मात्रै शीर्ष २ मा रहेन पक्का गरेको छ । अब शीर्ष २ मा रहनका लागि राजस्थान�. . .


सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनको फैसलापछि क्यानले लामिछानेलाई लगाएको निलम्बन फुकुवा गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरेर घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जानकारी. . .


अब के भए सन्दिप विश्वकप खेल्न सक्नेछन् ?

क्रिकेट सन्दीप लामिछानलाई टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ। उच्च अदालत पाटनले जिल्ला लामिछानेको मुद्दामा अदालत काठमाडौंको फैसला उल्टाउँदै बुधबार सफाइ दिएको हो। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको �. . .


क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर्याएका लामिछानेलाई उच्च अदालत पाटनले बुधबार सफाइ दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उ�. . .


दिल्ली क्यापिटल्सले लखनऊलाई १९ रनले पराजित गर्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा समूह चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्टसलाई १९ रनले पराजित गरेको छ । जितसँगै तालिकामा १४ अंक बनाए पनि प्लेअफमा पुग्ने आशा एकदमै न्यून रहेको छ । अहिले दिल्ली तालिकाको पाँचौं स्थानमा छ । अन्य टिमको नतिजाका आधारमा दिल्लीको प्लेअफ यात्रा टु. . .


क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको जाहेरवालाको वकिल लेखनाथ पाण्डे बताए। बहसका लागि पेशी चढेको मुद्दा माथिको बहस न�. . .