खेलकुद

पेरिस ओलम्पिकका लागि छनोट सोमबारदेखि

काठमाडौं । फ्रान्समा यसै वर्ष हुने पेरिस ओलम्पिकको दक्षिण एसियाली छनोट खेल बैशाख ३१ गतेसोमबार(भोलिदेखि) देखि हुने भएको छ । लैनचौरस्थित टेबलटेनिस हलमा हुने छनोट प्रतियोगितामा पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र नेपालका खेलाडी, पुरुष र महिला दुवै विधामा कुल १९ खेलाडी सहभागी हुनेछन् । भारत यसअ. . .


उपमेयर कप महिला भलिबलकाे उपाधि सुन्दरहरैँचालाई

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे फाइनल खेलकाे उपाधि सुन्दरहरैँचा नगरपालिकाले जित्न सफल भएको छ । नगर खेलकुद विकास समितिद्वारा आयाेजित सुकुना माविकाे खेल मैदानमा शनिबार भएको पहिलो महिला भलिबलमा लेटाङ नगर�. . .


साउदी लिगको उपाधि अल हिलाललाई

काठमाडौं । साउदी अरब प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति भएको खेलमा अल हिलालले हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै यो सिजनको उपाधि जितेको हो । अल हिलाललको जितमा अलेक्जेन्डर मिट्रोभिकले २ गोल गर्दा सेर्गेज मिलिन्कोभिकले १ गोल थपेका थिए । हिलालले १ गोल भने उपहार पाएको थियो । हाजमा अहमद अ�. . .


कोलकाता नाइट राइडर्स बन्यो आइपिएलमा प्लेआफ पुग्ने पहिलो टोली

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति बर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । कोलकाताले १२ खेल खेल्दा ९ खेलमा जितका साथ १८ अंक बनाएको छ . . .


तेस्रो मिल्स क्रिकेट : दिल्ली र एनबीएससी विजय

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि -२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दल्ली दोस्रो चरणमा प्रवेश गरेको हो. . .


आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता, लाइफटाइम अचिभमेन्ट अवार्ड मल्ललाई

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० मा क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर वर्ष उत्कृष्ट खेलाडि बनेका छन् । वर्ष खेलाडी पुरुषको उपाधि जितेका क्रिकेटका अर्जुन कुमालको विधाको मनोनयनमा कुमालसँगै टेनिसका प्रद. . .


गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गर्दै गुजरात टाइटन्सले प्लेअफ होडमा आफूलाई कायमै राख्न सफल भएको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर २३१ रनको योगफल तयार पारेको थियो । जवाफमा चेन्नईले निर्धारित ओभर�. . .


आइपीएलमा पञ्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लुरुले फराकिलो जित निकालेको छ । बिहीबार राति पञ्जाब किंग्सविरुद्ध बेंग्लुरुले ६० रनको जित दर्ता गरेको हो । घरेलु टोली पञ्जाबका कप्तान साम कुरानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे पनि आरसीबीका ब्याट्सम्यानले उत्कृष्ट ब्�. . .


विराटनगरको जुटमिलमा ‘मिल्स कप टि २०’ क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगरको जुटमिलमा तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा भोली वैशाख २८ गतेदेखि जेठ ५ गते सम्म उक्त प्रतियोगिता हुने भएको हो । मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना गरेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेलमा मैदान�. . .


रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सकिएको खेलमा रियलले जर्मन क्लब बार्यन म्युनिखलाई दोस्रो लेगमा २–१ को अन्तरले पछि पार्दै समग्रमा ४–३ अंकका साथ फाइनलमा स्थान बनाएको हो । दुई बीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्�. . .


आइपीएल क्रिकेटमा हैदरावादले रच्यो इतिहास

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ । वुधबार राति भएको खेलमा हैदरावादले लखनऊ सुपर जायन्टसले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य ९.४ ओभरमा पूरा गरेको हो । जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ । र�. . .


यू–१९ भलिबल च्याम्पियनसिप आयोजना हुँदै

काठमाडौं । नेपाल भलिबल संघ र सहाना प्रधान प्रतिष्ठानको संयुक्त आयोजनामा यू–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय खेल भलिबलको विकास, विस्तार र सम्मान गर्न प्रतियोगिता आगामी असार १ देखि १५ गतेसम्म हुने जानकारी दिइएको हो । खेलहरु राष्ट. . .