खेलकुद

महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

महिला टी–२० विश्वकप क्रिकेटको एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ। बन्द प्रशिक्षणका लागि नेपालले २४ जना खेलाडी छनोट गरेको छ। रुबिना क्षेत्री, सिता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्मचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम र काजोल श्रेष्ठ बन्द प्र. . .


आइटीएफ तेक्वान्दो टोली भारतर्फ

काठमाडौँ । सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली आज भारतको हैदराबाद प्रस्थान गरेको छ । खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थ. . .


लगानी अभावमा खुम्चिएको मोफसलको फुटबल

बेलबारी । मुलुकको पूर्वी तराईमा आकर्षक फुटबल मैदान थुप्रै भेटिन्छन् । खेलाडीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । तर खेलाडीलाई खेल सामग्री र प्रशिक्षकको अभाव भने सधैँ रहन्छ । अधिकांश मैदान पशुचौपायाका लागि चरनका रुपमा प्रयोग भइरहेका छन् । प्रशिक्षण, खेल सामग्री र प्रतियोगिता राजधानी केन्द्रित छन् । र�. . .


एसईइ रनिङ शिल्डको उपाधि सुनसरीको बरहा राईजिङ स्टार स्कुललाई

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ । विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २-० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो । उपाधिसँगै बराहाले नगद १२ �. . .


त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फ

काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ । त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो । फुटबलका पूर्वराष्ट्रिय खेलाडी एवं नेपाली सेनाका अवकाश प्राप्त प्रमुख सेना�. . .


विराटनगरमा जारी एसईइ रनिङ शिल्डको फाइनल आज : उपाधिको लागि बरहा र सत्यनारायण स्कुल भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि पुगेको छ । बराहाले ४ र सत्यनारायण माविले पनि ४ वट�. . .


राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए

काठमाडौँ । राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थप्नुभएको छ । थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब . . .


एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्दै

एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा शुक्रबार दोस्रो अभ्यास खेल खेल्दै छ। बिहान १० बजे सुरु हुने खेलमा नेपालले तामिल युनियनसँग प्रतिस्पर्धा गर्नेछ। श्रीलंकाको पि सारा ओभलमा हुने खेलमा नेपाल दोस्रो अभ्यासमा जितको खोजिमा हुने छ। यसअघि नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको पुरानो घरेलु क्लब ट�. . .


एसियाडमा नेपालबाट दुई सय ३४ खेलाडीले भाग लिने

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी सहभागी गराउने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आज भएको १९औँ एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसँगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्. . .


विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

काठमाडौँ । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । न�. . .


राष्ट्रिय बास्केटबलको लिग ‘एनबिएल’ हुने

काठमाडौँ । राष्ट्रिय बास्केटबल लिग (एनबिएल) हुने भएको छ । एनबिएलको पहिलो संस्करणको प्रतियोगिता असोज १२ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने आयोजकले जनाएको छ। नेपाल बास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइको संयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो �. . .


एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै

एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल र स्थानीय क्लबबीच आजको खेल बिहान १० बजे ब्लूमफिल्डमा शुरु हुनेछ । ब. . .