विशेष

विराटनगरमा २०० केजी घ्यु नष्ट, विराट गोल्छा घ्युका मालिक रमेश गोल्छा विरुद्ध मुद्दा

विराटनगर । घ्युमा ‘बेकरी सटेनिङ्ग’ (वनस्पतिजन्य चिल्लो पदार्थ) मिसावट गरेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यु प्याकेजिङ उद्योगले उत्पादन गरेको २०० केजी घ्यू नष्ट गरिएको छ । उद्योगले उत्पादन गरेको विराट गोल्छा घ्युको नमूना संकलन गरेर परीक्षण गर�. . .


ओली पक्षधर युवाहरुको भेला गोठगाँउमा हुने

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी, नेकपाको केन्द्रमा विवाद चर्कदै जाँदा जिल्लामा ओली पक्षीय छुट्टै भेला आयोजना गर्ने तयारी गरिएको छ । राष्ट्रिय युवा संघ नेपालको प्रदेश १ स्तरीय भेला आयोजनाको तयारी गरिएको हो । आगामी मंसिर २७ गते प्रदेश स्तरीय भेला आयोजना गर्न लागिएको साविक युवा संघ नेपालका केन्द्र�. . .


३ दिनदेखी सिमा नाका खुलाउन माग गर्दै रानी भन्सारमा दैनिक एक घन्टा धर्ना

विराटनगर । विगत ८ महिनादेखी बन्द रहेको सिमा नाका खुलाउनुपर्ने माग गर्दै नेपाल भारत खुला सिमा सम्वाद समुहले ३ दिनदेखी रानी भन्सारमा अनिश्चितकालिन धर्ना दिदै आएका छन् । सम्वाद समुहका केन्द्रीय अध्यक्ष राजिब झा को नेतृत्वमा भारत नेपाल सिमा रानि भन्सार नाकामा गत शुत्रबारदेखी एक घन्टा धर्ना दिदै आएका छ�. . .


घरमा कोही नभएको मौका छोपी विराटनगर १२ एक घरमा चोरी

विराटनगर । विराटनगर १२ अभिवादन टोल स्थित एक घरबाट लाखौ मुल्य बराबरको धनमाल चोरी भएको छ । विराटनगर–१२ का बासिन्दा शुसिलकान्त साहको घरबाट चोरहरुले चोरी गरेका हुन । घरमा कोही पनि नभएको मौका छोपी चोरहरुको समुहले साहको घरको माथिल्लो तल्लामा रहेको सिसाको भेन्टीलेशन फुटाएर चोरी गरेका छन् । घरधनी बाहिर रह. . .


सीमा नाका खोल्न माग गर्दै देवानगञ्जमा धर्ना

कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो । कोभिड–१९ का कारण सङ्क्रमण �. . .


मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठलाई

मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिनुभएको छ । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिनुभएको हो । उहाँलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहिर्याउनुभयो । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीम�. . .


नौ बर्षदेखि थला परेका राईको राज्यमन्त्री गजमेरद्धारा उद्धार

विराटनगर । भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिबार उद्धार गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएका कारण राईको उपचारमा समस्या हुँदै आएको छ । घरमा भएको एक मात्र सन्तान छोर�. . .


सीमा अपराधमा गम्भीर बन्ने निर्णय गर्दै अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजनामा शनिबार बिराटनगरमा १ नं. प्रदेश अन्तर्गत तराईका तिन जिल्लाहरुको अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ । बैठकले सिमा सुरक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउने, अन्तर जिल्ला सुरक्षालाई प्रभावकारी बनाई समन्वयात्मक ढंगले अगाड�. . .


विराटनगरमा शनिबार दुईजनामा कोरोना संक्रमण पुष्टि, प्रदेश १ मा ९२ जना

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १६८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १६३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ८९९ पुगेको छ ।   प्रदेश १ मा आज ९२ जना कोरोना संक्रमित थपिएका छन् । झापा�. . .


नेपाल विद्या : लुम्बिनीको राजनीतिक उत्खनन् र सिला खोजको भाषा

विराटनगर । लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर सार्वनजानिक भएको केदार वाशिष्ठको अनुसन्धानमूलक कृति नेपाल विद्या ः सिद्धान्त र प्रयोग बजारमा आएको छ । अनुसन्धान कर्ताकी आमा केदार कुमारी भट्टराई र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले गत मंसिर १६ गते कृति नेपाल अर्पण गर्नु भएको थियो । शताब्दी वाङ्मय �. . .


इटहरीमा पाँचसय शैयाको अस्पताल निर्माण गरिने, जग्गा खोज्न मेयरको संयोजकत्वमा समिति

इटहरी । इटहरीमा पाँचसय शैयाको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ । इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सबै पक्षको उपस्थितमा भएको वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उ�. . .


पउलो, भेरोनिका र क्याफे की परी

कफिको सुस्त उत्तेजना अनि विश्व साहित्यको मिश्रीत स्वाद लाई सयुक्त रुपमा प्रस्तुत गर्न को लागि शहरमा एउटा नया क्याफे खुलेको थियो । साहित्य प्रेमिको लागी आफनो मन पर्ने पुस्तक को साहित्यीक चर्चा का साथमा कफिको फरक स्वाद मा रम्नेहरुको भिड हुन्थ्यो क्याफे मा । हामी नि फुसर्द का साझँका केही घण्टाहरु बिताउ�. . .