एन्जु शिवाकोटी विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणका लागि सरकारले जारी गरेको लकडाउनसँगै प्रदेश १ मा मात्रै ४१३ जनाले आत्माहत्याको बाटो रोजेका छन् । चैत ११ गतेदेखि असार १६ गतेसम्म प्रदेश १ प्रहरी कार्यालयमा अभिलेख भएका आत्माहत्याको घटना तुलानात्मक रुपले सामान्य अवस्थाकै हाराहारीमा देखिएपन�. . .
विराटनगर । आन्तरिक राजश्ज विभागको अनलाइन सर्भर इन्ट्रिग्रेटेड ट्याक्स सिस्टम (आईटीएस) मा समयमै कर नबुझाउने व्यवसायीक फर्म तथा उद्योगको नाममा स्वतः बिलम्ब शुल्क जोडिन्छ । लकडाउनको कारण देखाउँदै गत फागुन महिनायता करदाता कर बुझाउन पन्छिदै आएका छन् । विश्वव्यापी कोरोना भाईरस महामारीको आतंक नेपालमा अल�. . .
विराटनगर । नेपालमा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका ४५ वर्षीय एक पुरुष रहेका छन् । उनी मधुमेहको बिरामी रहेको बताइएको थियो । उनको मृत्यु भएको दोस्रो दिन स्वाब संकलन गरिएको र उनको असार १६ गते को. . .
विराटनगर । नोभेल कोरोना भाइरसका ४८२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४८२ संक्रमित थपिएका हुन् । जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् । नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमि. . .
विराटनगर । ढेडवर्ष अगाडी नै निर्माण सकिएको विराटनगरको ढल प्रशोधन केन्द्र सञ्चालन अलमलमा परेको छ । महानगरबासीले घरमा रहेको शौचालयको हजलाई सडकमा रहेको ढलको मुख्य ट्याङ्की (मेनहोल) सँग नजोडेका कारण ठूलो लगानीको ढल प्रशोधन सञ्चालन अन्यौलमा परेको हो । विराटनगर–१४ स्थित सिंघिया खोला किनारमा प्रशोधन केन. . .
विराटनगर । विराटनगरको महेन्द्रचौक नजिकै दक्षिणमा रहेको म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा पेट्रोल बम बनाएर फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान करिब ३ बजेको समयमा बियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । घटनामा . . .
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम छ । महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । हिजो भने प्रतितोला सय रुपै�. . .
विराटनगर । विवाहमा आएको बखत आफ्नै दिदीको नातिले ओछ्यानमा पीसाब फेरेको निहँुमा आमालाई गालीगलौज र कुटपिट गरेको देखेपछि नाबालक छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरिदिएका छन् । विराटनगर–२ को घटनामा १५ वर्षीय बालकलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएर पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरेको हो । उनल�. . .
विराटनगर । प्रदेश सरकारले प्रदेशस्तरीय प्रयोगशाला र गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । प्रदेश सरकार मन्त्री परिषद्को मंगलबार साँझ बसेको बैठकले विराटनगरमा प्रदेश प्रयोगशाला स्थापना गर्नका लागि सामाजिक विकास मन्त्रालयलाई अनुमति प्रदान गरेको हो । अन्तराष्ट्रिय मापदण्डको ल्या�. . .
नवराज कट्टेल विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड–१९) लाई पराजित गरेर घर फर्कनेको संख्या क्रमशः बढ्दै गएको छ । कोरोना भाईरसबाट संक्रमित हुनेको दर भन्दा उपचारपछि निको भएर घर फर्कनेको संख्या पछिल्लो दिनमा बढ्दै गएको हो । समुदायस्तरको संक्रमण नियन्त्रणमा आएपछिको पछिल्लो ढेड महिनायताका संक्रमित . . .
विराटनगर । राष्ट्रिय धान दिवस असार १५ गतेलाई सोमबार मोरङमा धान रोप्ने पर्वकै झल्को दिने गरि मनाइएको छ । परम्परागत रुपमा असार १५ गते दहि चिउरा खाएर खेतमा धान रोप्ने मान्यताले पर्वको स्वरुप ग्रहण गरेको हो । मोरङमा सोमबार दिनभर संस्थागत आयोजनामा सामुहिक रोपाँईदेखि व्यक्तिगत खेतिमा समेत सामुहिक रोपाँ. . .
विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो । विराटनगर महानगरपालिकासँग आशिष निर्माण सेवा कम्पनीले सम्झौता गरि सडक निर्माण गरेको थियो । निर्माणमा कमसल सामाग्री प्र�. . .