विशेष

प्रदेश १ बाट २३ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ बाट सोमबार २३ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १० र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेमा ४ महिला र १९ पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा मोरङका १३, उदयपुरका ४, स�. . .


विराटनगरका मिथलेसको पीडा ः छाक टर्दैन, औषधीको कुरा

एन्जु शिवाकोटी विराटनगर । असारको दिन, मध्यान्नको गर्मी । विराटनगरको ट्राफिकचोक नजिकै आन्तरिक राजश्व कार्यलय अगाडी सडक पेटीमा जुत्ताचप्पल सिलाउने (बोलिचालीको भाषामा मोची) मानिसहरु सधैं झैं बसिरहेका छन् । दैनिक सडक पेटीमा परिश्रम गर्नेमध्ये एक हुन्, मिथलेस राम । सडक पेटीमा मिथलेस ग्राहकको प्रतिक्ष�. . .


३७० जना कोरोनामुक्त

विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना नागरिकले कोरोना भाईरस (कोभिड–१९) संक्रमणलाई पराजित गरेर घर फर्केका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रा.डा.जागेश्वर गौतमले देशभरमा ३२ महिलासहित ३२८ पुरुष कोरोनामुक्त भएको जानकारी दिनु भएको हो । नेपालमा कोरोनामुक्त हुनेको संख्या २ �. . .


रंगेलीका ८ जनामा कोरोना पुष्टि

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु भारतको दिल्ली बाट आएर क्वारेन्टीनमा राखिएका हुन् । उनीहरु गत जेठ ३ आइपुगेका थिए । जनता क्याम्पसको �. . .


सांसद किराँती क्वारेन्टीनमा

विराटनगर । काठमाण्डौंबाट जन्म जिल्ला भोजपुर फर्कनु भएका प्रतिनिधिसभाका सांसद सुदन किराँती क्वारेन्टीनमा बस्नु भएको छ । सांसद किराँतीलाई रामप्रसाद राई गाउँपालिकाले निर्माण गरिएको क्वारेन्टीनमा राखिएको हो । जिल्ला बाहिरबाट आएका सबै नागरिकलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टीनमा ब. . .


काठमाण्डौंले हेप्नी भन्दै प्रदेशसभामा प्रतिपक्षीले भन्यो–नाकाबन्दी गरौं

काठमाण्डौं प्रवेशमा रोक लगाइएको भन्दै प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश १ संसदको बैठक सोमबारको अवरुद्ध गरेको छ । संसदमा प्रतिपक्षी काँग्रेसको माग थियो–काठमाडौबाट बाहिर बस्ने नागरिकलाई प्रवेशमा रोक लगाउने संघीय सरकारसँग प्रदेश सरकार बोल्न डरायो । संसद अवरोधका लागि बैठक सुरु हुनासाथ कांग्रेसक�. . .


विराटनगर सहित प्रदेश १ का सामुदायिक विद्यालय प्रविधिमा सवल बन्दै

विराटनगर । एकवर्ष अगाडीसम्म सामुदायिक विद्यालय र त्यहाँ अध्यापन गराउने शिक्षकप्रति धेरैको सोच कमजोर अंग्रेजी भाषा र प्रविधिको जानकारीविहीन भएको रुपमा बुझ्ने गरिन्थ्यो । कमजोर शिक्षण सिकाई हुने थलोको रुपमा चिनिने सामुदायिक विद्यालय र कमजोर ज्ञान आर्जन भएका शिक्षकको संज्ञा पाउने गरेको सामुदायिक व. . .


नेपालमा सुनको मुल्यले नयाँ रेकर्ड राख्दै ९१ हजार पुग्यो प्रतितोला

विराटनगर । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि तोलामा ४ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६५ रुपैय�. . .


विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको मृत्युको कारण पाँच महिनापछि खुल्यो (पुरा भिडियो सहित)

प्रेम देवान विराटनगर । विराटनगर–२ का लेखा परीक्षक प्रवल घिमिरेको रहस्यम मृत्युको घटनाले विराटनगरबासीलाई लामो समयसम्म अन्यौल बनायो । मृतक घिमिरे विराटनगरका साना तथा ठूला औद्योगिक घरानाको व्यवसायिक कारोबारको लेखा परीक्षणको काम गर्दै आएका थिए । धेरैका लागि चिनिएका उनको मृत्यु कसरी भयो भन्ने विराटन�. . .


घरको पर्खाल भत्कियो इन्जिनियर माथी जाइलागे स्थानीयवासी, बिजुलीको पोल नसार्दा समस्या

प्रेम देवान विराटनगर । बिद्युत प्राधिकरणले समयमा नै बिजुलीको पोल नसार्दा नाला बनाउन समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित हाम्रो चौक पूर्व रहेको छाँयामार्गमा बन्दै गरेको एस सेभन नाला निर्माणमा समस्या परेको हो । बिजुलीका पोलहरु समयमै नसारिएपछि लकड�. . .


बन्दाबन्दीको शुल्क बुझाउन प्याब्सन र एन–प्याब्सनको अभिभावकसँग आग्रह

  विराटनगर । सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन प्याब्सन र एन–प्याब्सनले अभिभावकसँग आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) शुल्क संयुक्त रुपमा आइतबार आग्रह गरेका हुन् । प्याब्स�. . .


कोरोनासँग नडराएका विराटनगरवासी सूर्यग्रहणसँग डराए !

एन्जु शिवाकोटी विराटनगर । कोरोना भाइरससँग नडराएका विराटनगरवासी खण्डग्रास सूर्यग्रहणसँग डर लागेपछि घरबाहिर निस्कन सकेनन् । आइतवार १०ः५० बजेदेखि स्पर्श गरेको खण्डग्रास सूर्यग्रहण १२ः३८ बजे मध्य हँुदै २ः२३ मोक्ष (समाप्त) भएको थियो । नेपाली समाजमा ग्रहण लाग्दा बाहिर निस्कदा अनिष्ट हुन्छ भन्ने मान्य. . .