भदौ २३ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनमा धेरै जेनजीहरुले ज्यान गुमाएका थिए । उनीहरुको बलिदानको सम्मान गर्दै आज उनीहरुको शव यात्रा गरि अन्त्यष्टि गर्ने तयारी गरिएको छ । शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराईने तयारी भएको छ । साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीले हेलिकप. . .
काठमाडौं । जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर परेको छ ।नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए �. . .
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ भने देशमा अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत �. . .
विराटनगर । जेन्जी आन्दोलनको क्रममा विराटनगरको भाटभटेनी सुपरमार्केट माथि अवस्थित क्युएफएक्स सिनेमा हलमा भीषण आगलागी हुँदा करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्युएफएक्स विराटनगरका सिनियर ड्युटी अफिसर ईशेक माझीका अनुसार दुईवटा हलसहित टिकट काउन्टर, क्याफे र अन्य सम्पूर्ण संरचना जलेर नष्ट भए�. . .
इन्दु कुमारी साह विराटनगर । सडकमा ट्राफिक प्रहरीहरूको उपस्थिति देखिन थालेको छ। तर उनीहरूले पहिलेजस्तो सहज रूपमा ड्युटी गर्न नसकिरहेको बताउने गरेका छन् । मोरङ ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालका अनुसार भौतिक संरचनामा व्यापक क्षति पुगेका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो। विराटनगरका विभ. . .
इन्दु कुमारी साह विराटनगर । देशभर चर्किएको जेनजी आन्दोलनको प्रभाव विराटनगरमा पनि पर्नु सामान्य थियो । आन्दोलनको क्रममा सरकारी कार्यालयसहित निजी सम्पत्तिमा समेत आगजनी र तोडफोडका घटनाहरू भए । आन्दोलनकारीले मात्रै हैन स्वार्थका लागि व्यक्तिले समेत यो आन्दोलनलाई दुरुपयोग गरेर संरचना भत्काउने प्रय�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला केहि महिना अगाडी इजरायलको भ्रमण गए । त्यहाँ उनले कृषि, पूर्वाधार तथा सहरी विकासका विविध पक्षमा अध्ययन गर्ने कार्यक्रम थियो । आयोजककै खर्चमा उनी भ्रमणमा गएका बेला इजरायल–इरान युद्धका कारण उनी फसे । भ्रमण छोट्याएर फर्किए । उनको जसरी आलोचना गरेपनि �. . .
विराटनगर । जेन्जी आन्दोलनको क्रममा विराटनगरस्थित भाटभटेनी सुपरमार्केट परिसरमा एक व्यक्तिको ढडेको अवस्थामा कंकाल फेला परेको छ । गत भदौ २४ गते मंगलबार आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेको समयमा भित्री हुलमुलमा परेको हुन सक्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसप. . .
काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय गरेका छन् । सोमबार सिहंदरबास्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेको जानकारी दिए । उनले भने, ‘आजको यस पदबहालीको पहिलो निर्णय चाँही डेड�. . .
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि अर्थ मन्त्रालयमा मन्त्री खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री खनालले आफूलाई माननीय नभन्न आग्रह गरे । मन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो न�. . .
काठमाडौं । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ। कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिष�. . .
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न आग्रह गरेको हो । कसैले सामान फेला पारेमा काठमाडौंको हकमा प्रहरी वृत�. . .