इन्दु साह विराटनगर । विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान नहुँदा अभिभावक चिन्तित छन् । विगत १९ दिनदेखि लगातार काठमाडौंमा भईरहेको शिक्षक आन्दोलनले सामुदायिक विद्यलयमा भर्ना रोकिएको हो । तर, विराटनगर ३ स्थित पोखरीया मा.वि. ले शनिवार अभिावकको दवावमा प्रवेश परीक्षा सम्पन्न गरेको �. . .
इटहरी । गत चैत २५ गते सुनसरीको धरानस्थित पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा एक अपरिचित महिलाको शव फेला पर्यो । अनकन्टार जंगलभित्र झोलाको फित्ता घाँटीमा बाँधी रुखको फेदको हाँगामा बाँधिएको शङ्कास्पद अवस्थामा भेटिएको शवको अनुसन्धान गर्न प्रहरिलाई उत्तिकै चुनौति थियो । तर, प्रहरीले आफ्नो स. . .
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र दुई जना सांसदलाई सिंहदरबारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार अध्यक्ष लिङदेनसहितका सांसदहरूले सिंहदरबारभित्रै विरोध जनाएका थिए । सोही क्रममा अध्यक्ष लिङदेनसँगै सांसदहरु बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको . . .
इटहरी (सुनसरी) । धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो �. . .
खोटाङ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ स्तरोन्नतिका लागि रु दुई करोडभन्दा बढी लगानी गएिको थियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणीपोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले रु दुई करोड १२ लाखभन्द�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट राजसंस्था पुनस्र्थापनाका लागि सशक्त आन्दोलन गर्ने भएको छ । आज पहिलो दिनमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेको हो । प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भी�. . .
खेमराज सापकोटा / नेपाल न्यूज बैंक इटहरी । कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ । कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको हो । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबा�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन् । शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समूदायक. . .
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ ख�. . .
नारायण न्यौपाने/रासस काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले सुरू गरेको राजधानी केन्द्रित आन्दोलन आज १७ दिन पूरा भएको छ । सधैँ व्यस्त रहने माइतीघर–बानेश्वर सडक क्षेत्रमा दिनदिनै हुने आन्दोलन र विरोध प्रद�. . .
नेपाल शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि देशभरका विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा छन् । काठमाडौंमा दिनहुँ शिक्षक प्रदर्शन जारी छ । आन्दोलनले २७ हजार ९९० सरकारी विद्यालयका ७० लाख विद्यार्थीको पठनपाठन प्रभावितभ भएको छ । पठनपाठन मात्रै नभई परीक्षा र भर्ना अभियान समेत प्रभावित भईरहेको छ । सरकारले. . .
विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर पानी प्रशोधन तथा ढल व्यवस्थापन केन्द्रसम्म दुईहजार चारसय बढी घरको हजबाट निस्कने मलमुत्रसहित पानी पुग्दछ । ढल प्रणाली विस्तार भएको क्षेत्रका घर यसमा जोड्न नसक्ने अवस्थामा महानगरपालिकाले आफैं मेशिन प्रयोग गरेर तान्ने गरेको छ । महानगरले साढे १३ बिघा जग्गा ख�. . .