भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमा अर्थात् यही वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । सानोठिमीमा आज बसेको बोर्डको बैठकले विद्यार्थीलाई अन्योलमा नपर्न अनुरोध गर्दै पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । नेपाल शिक्षक महा�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले प्रवलीकरण गरेर व्यवसायीक प्रयोजनका लागि ठेक्का आह्वान गरेको विरेन्द्र सभागृहमा कोशी प्रदेशको पहिलो लगानी सम्मेलन हुने भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार प्रदेश लगानी सम्मेलन गरेर विरेन्द्र सभागृहमा पहिलो कार्यक्रम गर्ने अवसर प्र�. . .
सङ्गीता राई/रासस धरान (सुनसरी) । व्यापार, शिक्षा र पूर्वाधारको गतिशील विकास भइरहेका सहरहरू तर त्यही सहरभित्र त्यस्ता केही अनुहारहरू छन्। जसको जीवनमा न चहलपहल छ न भविष्यका योजनाहरू नै । खासगरी बुढ्यौली उमेरमा आश्रयविहीन भएकाहरूको ठूलो सङ्ख्या अहिले परिवार छाडेर वृद्धाश्रमको चारकिल्लाभित्र निर्जिव �. . .
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्�. . .
विराटनगर । शहीद मैदान विराटनगर राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत तत्कालिन पूर्वाञ्चल खेलकुद विकास हुँदै मोरङ जिल्ला खेलकुद विकास समिति स्वामित्वमा थियो । तर, त्यसको संरक्षण र आम्दानी समेत स्थानीय तह विराटनगर मातहतमा रहेको थियो । विराटनगर महानगरपालिकाको आफ्नो खेलकुद मैदानको रुपमा रहेको शहीद मैदान �. . .
इन्दु साह विराटनगर । विराटनगरका विद्यालयमा अहिले कुनै पनी किसीमको गतिविधि भएको छैन । नयाँ भर्नाको अवधिमा यरी विद्यालयनै बन्द अवस्थाम छ । महानगरका शिक्षा महाशाखा प्रमुख राम ढुंगेलका अनुसार शिक्षक आन्दोलनकै कारण भर्ना सम्वन्धि कुनै पनी गतिविधि नभएको हो । अन्य वर्ष यो समय विद्यालयमा विद्यार्थी भर्न�. . .
काठमाडौँ । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनाम. . .
प्रकाश सिलवाल / रासस काठमाडौँ । २१ दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्ला�. . .
इन्दु साह विराटनगर । विराटनगरमा महानगर क्षेत्रको घर–घरबाट निस्कने फोहर पानी तथा ढल छ तहको प्रशोधनपछि सुद्ध भएर पानीको रुपमा खोलामा पुग्दै आएको छ । यसले अब घरको ढल सिधै खोलामा मिसिने स्थिति हट्दै जाने संभावनाको ढोका समेत खोलेको छ । विराटनगर महानगरपालिकामा फोहर पानी तथा ढल प्रशोधन केन्द्रसम्म पुगेक�. . .
इटहरी । पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको छ। फुङलिङ नगरपालिका १० शेवारो चौकमा मे १ च ३०११ नंवरको गुडिरहेको जीपमा विजुलिको तार खसेर करेन्ट लागी ४ जनाको ज्यान गएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भिम�. . .
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुई जना घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल�. . .
इटहरी । कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवत्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार प्रदेश सरकारले . . .