विशेष

कोशी प्रदेश मन्त्रिपरिषद् ः यस्ता छन् तीन निर्णय

विराटनगर । कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीका अनुसार, कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने गरी ‘योगदानमूलक निवृत. . .


विराटनगरमा पशुबधशाला : २०६६ सालदेखि बन्न थाल्यो, आधा बनेपछि खण्डहर बन्यो

इन्दु साह विराटनगर । विराटनगर–८ मा २०६६ सालदेखि निर्माण थालिएको पशुबधशालाका लागि चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदान अन्तर्गत एक करोड रुपैँया बजेट बिनियोजन भएको थियो । सोह्र वर्षदेखि निर्माणाधीन चरणमै रहेको बधशाला आधा बनेर सम्पन्न प्रतिक्षामा छ । तर, बजेट आउँदा समेत त्यस रकम बराबरको निर्. . .


विराटनगरमा +२ अध्ययनको लागि विद्यार्थीको चाप, सही कलेज छनोट गर्न के कुरामा ध्यान दिने?

विराटनगर, असार १८ हालै सार्वजनिक भएको एसईई परीक्षाको नतिजापछि विराटनगरमा कक्षा ११ अध्ययनको लागि विद्यार्थीहरूको भीड बढ्दै गएको छ। शिक्षा विज्ञहरूका अनुसार यस वर्ष मात्रै ८ देखि १० हजार बिद्यार्थीले विराटनगरमै +२ अध्ययन गर्ने अनुमान गरिएको छ। कोशी र मधेश प्रदेशका विभिन्न जिल्ला हुँदै विराटनगर आउन �. . .


विराटनगरका मिटरब्याजी मन्टु जेलबाट छुटेपछि धम्काउन थाले , पिडितहरुको हारगुहार

विराटनगर । विराटनगरमा मिटर व्याजका नाईके मानिएका कुख्यात मिटरब्याजी मन्टु भनिने सञ्जय प्रसाद रौनियारले आम सर्वसाधारणलाई झुटो तमसुक बनाएर आतक मचाउने गरेको पाइएको छ ।  मिटर व्याज कै कारण झन्डै १६ महिना जेल बसेर निस्किएपछि एक दर्जन बढी आम सर्वसाधरणलाई झुटा तमसुक बनाउदै अदालत सम्म पुर्याउने गरेको पाइए�. . .


विराटनगरमा घरबाटै चोरी हुन्छन् मोटरसाइकल, हतपत्त भेटिदैनन्

इन्दु साह विराटनगर । विराटनगरमा मोटरसाइकल र स्कुटर चोरीका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । हालै मात्र विराटनगर–१० स्थित तिनटोलिया शान्ति चौकमा दिउँसो करिब ४ बजे घरमै पार्क गरिएको स्कुटर चोरी भएको थियो । पहिले सवारी चोरीका घटना अस्पताल, सरकारी कार्यालय, बैंक तथा बजार क्षेत्र केन्द्रित हुन्थे । तर पछ�. . .


विराटनगरका व्यापारी भ्याट छली आरोपमा कारागार चलान

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले एक अर्ब ३१ करोड ६४ लाख राजस्व छली गरेको आरोपमा विराटनगर एक व्यापारीलाई कारागार चलान गरेको छ । मूल्य अभिबृद्धि कर (भ्याट) छली गरेको आरोपमा ‘न्यू सौरभ ट्रेडिङ्ग÷बियानी एण्ड ब्रदर्स मार्वल’ का सञ्चालक सौरभकुमार बियानीलई कारागार चलान गरिएको हो । आन्तरिक रा�. . .


सभापतिलाई कोइरालाको प्रश्न ः संविधान संशोधनको मुद्धा कहाँ पुग्यो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार देखि सुरु भई जारी पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यदि संविधान संशोधनका लागि यो �. . .


धनगढीमा डुबान, विराटनगरमा छट्पटी

इन्दु साह विराटनगर । कैलालीको धनगढीमा भारी वर्षापछि डुबानको चपेटामा परेको छ । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण धनगढी बजार सोमबार जलमग्न भएको हो । वर्षासँगै बाढी र डुबानको जोखिममा परेको धनगढीको समाचारले विराटनगरमा छटपट्टी हुने गरेको छ । किनकी विराटनगर महानगरपालिकाका १९ वटा वडामध्ये १८ वटा व�. . .


एकवर्षमा सिडीओ कार्यालय मोरङमा ३१३ वैदेशिक रोजगार ठगीका उजुरी

विराटनगर । मोरङमा चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ३१३ वठा ठगीका उजुरी जिल्ला प्रशासन कार्यालयमा परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा परेका यी उजुरीमध्ये १३६ वटाको छानविन गरेर टुंगो लगाइएको हो । वैदेशिक रो�. . .


विराटनगरमा प्रहरीको नाममा दिउँसै नियन्त्रण र लुटपाट

विराटनगर । विराटनगरमा प्रहरीको नाममा रकम उठाउनेदेखि लुटपाट गर्नेसम्मका घटना दोहोरिन थालेका छन् । असारमा मात्रै प्रहरी हुँ भन्दै अपाङ्गता भएका व्यक्तिसँग पैसा उठाएको घटनाको अनुसन्धान नसकिदै व्यक्ति नियन्त्रणमा लिएर लुटपाट गरेको अर्को घटना सोमबार प्रहरीले सार्वजानिक गरेको हो । मोरङ प्रहरीका अनु�. . .


विराटनगरमा बैंकमा राख्न लैजादै गरेको रकम लुटपाट गर्ने दुईजना पक्राउ

विराटनगर । बैंकमा बचत गर्न लैजादै गरेको अवस्थामा ३ लाख ६७ हजार रकम लुटपाट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरी भन्दै उनीहरुले विराटनगर–१५ का बिक्रमकुमार साह तेलीबाट रकम लुटपाट गरेका थिए । लुटपाट गर्ने २४ वर्षीय समिर हुसेन र २७ वर्षीय आशिक अन्सारीलाई प्रहरीले आइतबार विराटनगर १७ बा. . .


मनमोहनको १०५ औं जन्मजयन्तीमा विश्वविद्यालय अब्बल बनाउने प्रतिवद्धता

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुडामा केन्द्रिय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले आइतबार पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको १०५ औं जन्मजयन्ती धुमधाम मनायो । कार्यक्रममा संरक्षण समिति सदस्य, सभासद, पालिका अध्यक्ष लगायतको उपस्थितिमा नेता अधिकारीको शालिकमा माल. . .