इन्दु साह विराटनगर । चैतको पहिलो साता विराटनगरमा पानी पर्न थालेको छ । शनिबार बिहान र आइतबार बिहान दुवैदिन यहाँ पानी प¥यो । पानी परेसँगै शिलततासँगै खेतीका लागि यसले राहत दियो । त्यति मात्रै नभई हावामा भएको तुँवालो केहि कम पनि भयो । अर्को कुरा भनेको धुलो उड्न केहि न केहि नियन्त्रण पनि भयो । विराटनगरमा ख�. . .
प्रेम देवान विराटनगर । विराटनगरमा लामो समयपछि ‘ढाका रन्वे फेशन शो’ आयोजना गरिएको छ । नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोशाकलाई बजारीकरण गर्ने उदेस्यका साथ विराटनगरकोे जैन भवनमा आयोजना गरिएको ३ दिने ढाका महोत्सवको अवशरमा 'रन्वे फेशन शो 'गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश म�. . .
विराटनगर । मोरङको जहदा ४ स्थित भित्रि सडक खण्डमा स्कुल बस पल्टदा बसमा सवार १९ जना विद्यार्थी घाईते भएका छन् । मोरङको कटहरी ३ स्थित सु—प्रभा इङलिस स्कुलको को २ख ९५१७ नम्बरको बस चिप्लिएर अनियन्त्रित भई पल्टदा १९ जना विद्यार्थी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । घाइते विद्यार्थीहरुलाई कोशी अस्पतालमा �. . .
विराटनगर । नेकपा एमालेको तत्कालिन संगठन कमिटिको कारवाहीमा परेका पूर्व नगर सहसचिव नवराज नेपाल र ३ नम्बर वडा अध्यक्ष लालमणी भट्टराई फुकुवा भएका छन् । गत जेठ ३१ गते महानगरपालिकाका अध्यक्ष सागर थापासहित उपसचिव नेपाल र वडा कमिटि अध्यक्ष भट्टराई कारवाहीमा परेका थिए । त्यसबेला महानगर अध्यक्ष थापालाई दुई �. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले वाकीटकी प्रयोगमा कडाइ गरेको तर प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ । वाकीटकी लगायतका रेडियो फ्रिक्वेन्सीका लागि विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत् विज्ञापन गरिएको पाइएपछि त्यसलाई रोक्न मात्र खोजिए�. . .
आकांक्षा धामी/नेपाल न्यूज बैंक काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई ए�. . .
सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती घटनामा पीडित परिवारले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । शनिबार दलितका अगुवासहित पुगेर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका हुन् । औरही गाउँपालिका–५ का दलित समुदायका पीडित दीपक मल्लिकले दिएको जातीय भेदभाव तथ�. . .
झापा । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ । एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्�. . .
भेषराज कार्की/रासस काठमाडौँ । केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । यही सन्दर्भमा रङ्गमञ्चबाट चलचित्रसम्मको यात्राको विषयमा रङ्गकर्मीबीच छलफल भएको छ । . . .
सङ्गीता राई/रासस धरान (सुनसरी) । जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो । रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदे�. . .
कटारी । कोशी प्रदेश आयोजना बैङ्कमा योजना जम्मा गर्न सुरु गरिएको छ । प्रदेश योजना आयोगको संयोजन र प्रदेशका विषयगत मन्त्रालयको सहकार्यमा आयोजना बैङ्कमा जम्मा गर्न सुरु गरिएको हो । आज यहाँ उदयपुरको सङ्घीय निर्वाचन क्षेत्र नं २ मा पर्ने स्थानीय तहका पदाधिकारी, सरोकार भएकाहरूलाई आयोजना बैङ्कबारे अभिमुख. . .
विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट र मोरङको लेटाङ फुटबल क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगर जुटमिल खेल मैदानमा आइतबार हुने फाइनलमा दुवै टिम पहिलो पटक मिल्स गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको . . .