विराटनगर । चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइजले एनआरटीलाई २–० गोलको जित निकाल्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भ�. . .
इटहरी (सुनसरी) । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ । वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्. . .
नारायण ढुङ्गाना/रासस काठमाडौँ । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो । उक्त पहिचान तथा नामकरण ग. . .
दिलकुमार लिम्बू/रासस फुङ्लिङ (ताप्लेजुङ) । नेपालमा पोखरी र तालहरूको कुरा गर्दा ठूला, गहिरा र अग्ला स्थानमा रहेका ती सुन्दर जलाशयको स्मरण हुन्छ । तीमध्ये केही ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ, जहाँ पर्यटक प्रकृतिको अनुपम सुन्दरतामा हराउँछन् । ताप्लेजुङमा पनि यस्ता दर्जनौँ ताल छन्, जसका बारेमा धेरैल�. . .
सुवास दर्नाल/रासस सोलुखुम्बु । सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबाली अब पहिलाजस्तो उत्पादन हुन सकेका छैनन् । मौसमको अनियमितता, तापक्रम वृद्धिको असर, बेमौसमी वर्षा तथा सुक्खा मौसमका कारण खेतीपाती प्रभावित भएको स्थानीय कृषकहरू बताउँछन् । स्थानीय महिला पासाङ ल्हाम�. . .
आकांक्षा धामी / नेपाल न्यूज बैंक काठमाडौं । नेपालका चलचित्र क्षेत्रका चर्चित कलाकारहरुले महिलाको भूमिका र सहभागिताबारे चासो व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रमा महिलाको भूमिका सन्तोषजनक रहेको बताए । उनका अनुसार, पछिल्लो ८/१० वर्षमा महिलाहरू आफ्नो क्षमत�. . .
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा बल. . .
विराटनगर । थ्रीस्टार क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र एफसीलाई २–१ गोलले निराश बनाउँदै थ्रीस्टार क्लब सेमिफाइनल पुगेको हो । जितसँगै थ्रीस्टारले आइतब. . .
विराटनगर । बालसुधार गृह विराटनगरमा झडप हुँदा पाँच जना घाइते भएका छन् । दुईजनाबाट सुरु भएको भनाभन समूहगत झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको हो । विभिन्न बालबिज्याँइका घटनामा संलग्न दुई समूहको झडपमा घाइतेको कोशी अस्पतालमा उपचार भइरहेको छ । जसमा दुईजना गम्भीर छन् । मोरङ प्रहरीका प्रवक्ता एवं प्�. . .
विराटनगर ।एमाले मोरङको १० औं जिल्ला अधिवेशनबाट इतर पक्षले पदाधिकारीमा संस्थापन पक्षलाई ‘क्लिन स्वीप’ गरेको छ । अन्तिम मतपरिणाम अनुसार पार्टी कार्यालय पाञ्चालीमा शुक्रबार साँझ मतगणना सम्पन्न हुँदा इतर पक्षको प्यानलनै विजयी भएको हो । अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी स. . .
विराटनगर । नयाँ नेतृत्व छान्नका लागि नेकपा एमाले मोरङमा बुधवार भएको चुनावको मतगणनामा विनोद ढकाल पक्षले अग्रता कायम राखेको छ । शुक्रबार अपरान्हसम्म गणना भएको ६८० मतमा नेता विनोद ढकालले अगाडि सारेको टिमबाट अध्यक्षाका उम्मेदवार अजम्बर राईले ३३२ मतसहित अग्रता कायम राखेका छन् । एमाले अध्यक्ष केपी शर्�. . .
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रमको आयोजना गरी सुरु भएको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुरु भएको वार्षिकोत्सव तथा अभिभावक दिवसको �. . .