विशेष

बालसुधार गृह विराटनगरको प्रशासन कक्ष तोडफोड, हुल बाँधेर प्रहरीमाथि आक्रमण एकजना घाईते

विराटनगर । बाल सुधार गृह विराटनगरमा भएको दोहोरो झडपले त्यहाँको प्रशासन समेत बाहिर निस्कनुपर्ने स्थिति सिर्जना भएको छ । सुरक्षका लागि खटिएका प्रहरीले सुधारगृहमा राखिएका किशोरहरुलाई सम्झाउँदा सुरु भएको झडपसँगै प्रशासन कक्षसहित तोडफोड भएको छ । बालसुधार गृहका वार्डेन गायत्रीप्रसाद ढकालका अनुसार स�. . .


विराटनगरको बालसुधार गृहमा झडप

विराटनगर । बाल सुधार गृह विराटनगरमा झडप भएको छ । विभिन्न बालबिज्याँईका मुद्दाका कैदबन्दी रहेकाहरुबीच झडप भएको हो । स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । त्यस क्रममा नेपाल प्रहरीका हवल्दार घाईते भएका छन् । मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले कारण बारे बुझ्ने काम भई. . .


सुनसरीको दुहबीमा बन्दै गरेको घरको सेफ्टीट्याङकीमा ठेकेदार र कामदार मृत फेला

विराटनगर । सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकमा नयाँ बन्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ । स्थानीय चन्द्रिका रौनियारले निर्माण गर्दै गरेको घरको सेफ्टी ट्यांकीभित्र दुहबी–२ का अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव बुधबार विहान फेला पर. . .


सुनसरीको झुम्का कारागारबाट कैदी भागे

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् ।जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । क�. . .


सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूमि समस्या समाधान आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । मंगलबार भूमि समस्या समाधान आयोगको वार्षिक गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरी भूमीहिनलाई लालपूर्जा दिलाएर �. . .


सभापति रामहरि खतिवडाले दिए राजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकबाट उनले राजीनामा घोषणा गरेका हुन्। निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको कारण जिम्�. . .


रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।रास्वपाका सांसद शिशि�. . .


यस्तो छ विराटनगरमा राधाकृष्णलाई यात्रा गराउने नयाँ रथको धार्मिक महत्व

विराटनगर । १९८८ सालदेखि विराटनगरमा राधाकृष्णको प्रतिमालाई खटमा राखेर यात्रा गराउने परम्परा २०२५ सालदेखि रथमा रुपान्तरण भएको थियो । राधाकृष्णको युगलजोडीलाई रथारोहण गराउने चलन समेत ५७ वर्ष पुगिसकेको छ । त्यहिबेला कल्पना गरिएको रथ जीर्ण भएपछि यो वर्ष विराटनगरमा निकालिने राधाकृष्ण यात्रा नयाँ रथमा ह. . .


सप्तकोसीमा पानीको बहाब १ लाख ७४ हजार क्युसेक नाघ्याे, १९ ढोका खोलिए

विराटनगर । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाब बढेको छ।गएराति गरिएको मापनअनुसार कोसी ब्यारेज भएर बग्ने पानीको बहाब एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। सप्तकोसी नदीमा बहाब बढ्दो क्रममा रहेकाले १९ व�. . .


आज अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदैछ

काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ । हरेक वर्ष  अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यसवर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘द. . .


सांसद अर्यालले क्रिकेटर राजवंशीको घर बनाइदिने

मोरङ  । कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद अमृत अर्यालले राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशीको घर बनाइदिने प्रतिबद्धता जनाएका छन्। मातृशोक रहेका राजवंशीलाई आज समवेदना दिन विराटनगर १४ स्थित घर पुगेका अर्यालले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्ने बताएका हुन््। प्रदे. . .


रवि लामिछानेलाई थुनामै राख्ने आदेश

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुनामै पठाउने आदेश जारी भएको छ ।जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो । बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।उनले आफू सहकारी ठगीमा �. . .