काठमाडौं । आज होली पर्व । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइदैछ । ह�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ । विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर-११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाप गरिएको छ । वर्षौ�. . .
काठमाडौं। नेपाली समुदायमा होली पर्वको विशेष महत्व छ । विशेषगरी हिन्दुहरुको धार्मिक परम्परामा होली अर्थात फागु पर्वको विशेष महत्व रहेको पाइन्छ । नेपालको तराईदेखि पहाड र हिमालसम्म यस पर्वको रौनक व्यापक हुने गर्छ । राष्ट्रिय पर्वका रुपमा मानिने होली उत्साह, उमङ्ग र रंगहरुको चाड हो । फागु पुर्णिमाको अ�. . .
काठमाडौं । ‘भ्रष्टाचार विरुद्ध भारत’ नारा लाएर राजनीतिको मैदानमा उदाएका आम आदमी पार्टीका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई यतिबेला आएर रक्सीको पोखरीमा डुब्नु परेको छ । भ्रष्टाचार विरुध्द चर्को नारा लाएर सर्वसाधारणको मन जित्दै र कर्मचारी वर्ग तर्साउँदै करिब १२ वर्ष अघि भारतीय . . .
काठमाडौं । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । आतंकवादी संगठनले अमाक समाचार एजेन्सी मार्फत एक विज्ञप्ति जारी गरेको छ । शुक्रबार राति भएको आतंकवादी हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते भएको क्रेमलिनले जनाएको छ । ह�. . .
विराटनगर । मोरङमा पछिल्लो एक महिनामा तीन अपराधका घटनाले प्रहरी अनुसन्धानमा तरंग पैदा गरिदियो । घटनापछि संलग्न नियन्त्रणमा लिनुपर्ने र अनुसन्धान गर्नुपर्ने व्यक्तिको लास उठाउनु पर्ने अवस्थाले प्रहरीलाई हैरान पारिदिएको हो। कोशी प्रदेशमा एक महिना प्रेममा भएको खटपटबाटै चारजनाको ज्यान गईसकेको छ । च�. . .
झोराहाट । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका छन् । शुक्रबार झोराहाटमा आयोजित विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताएका हुन् । ‘संविधान अनुसा�. . .
विराटनगर । विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो विराटनगर-३स्थित कोशी मार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र१-०२-०४९ प ५८२० नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५५४६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाईकल चालक सुमन कुमार महतो ग�. . .
झापा । कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईँले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबा. . .
प्रेम देवान विराटनगर । आगलागीको जोखिमबाट कुनै पनि जिल्ला अछुतो छैनन् । नेपालमा त्यस्तो कुनै बस्ती छैन होला जहाँ आगलागी नभएको होस् । त्यसैले यसको जोखिम सबैतिर छ । मोरङ जिल्ला पनि आगलागीको जोखिममा छ । चालु आर्थिक बर्षको साउनयता फागनु अन्तिमसम्म मात्रै १२७ वटा आगलागीका घटना भएका छन् । जसका कारण पाँच जन�. . .
विराटनगर । तीन दिन अगाडि धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएको बाबुरा�. . .
विराटनगर । मोरङ प्रहरीले होली विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ६१२ जना प्रहरी जनशक्ति परिचालन गर्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा मात्रै २०० जनशक्ति परिचालित हुनेछन् । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार कमाण्डसहित नौ प्रकारको प्रहरी टोलि होली अवधीमा परिचालित हुनेछ । जिल्लाभर. . .