विराटनगर । गर्मी बढेसँगै छालामा विभिन्न समस्या देखिन्छ । त्यसमा पनि व्यस्त जीवनशैली गर्मीले झनै तनाव थकान गराइरहेकै हुन्छ । यो मौसममा हावाहुरी चल्ने हुँदा सिधै अनुहारमा फर्ने हुन्छ यसले गर्दा छालामा सुख्खा हुन्छ । गर्मीको समयमा चर्को घाम र धुलोले अन्य भागको छालामा एलर्जी समत हुन सक्छ । यस्तो एलर्जी. . .
झापा । झापाको दमकमा एक छात्रामाथि गोलीप्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो । दमकस्थितहिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक-५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली. . .
इलाम । इलाम २ को उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका एमालेका सुहाङ नेम्वाङ र कांग्रेसका डम्बर खड्काले बधाई साटासाट गरेका छन् । खड्काले खादा लगाएर नेम्वाङलाई बधाई मात्र दिएनन् राम्रो काममा सहयोग गर्ने बाचापनि गरे । खड्काले भने,‘इलामको विकास निर्माण, इलामेलीको भरोसा जोगाउनु । नयाँ हुनुहुन. . .
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा एयर एम्बुलेन्सको अवधारणा तयार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार सिंदरबारमा बसेको राष्ट्रियसभा अन्तरर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले इच्छा हुने हो भने सातै प्रदेशमा एयर एम्बुलेन्सको. . .
काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका राजन श्रेष्ठ र झापा गौरादह घर भएका ईश्वरी पाण्डे रहेका छन् । प्रहरीका अनुसार उनीहरूले. . .
काठमाडौं । कर बक्यौता विवादले नेपालको इन्टरनेट सेवा विहीबार ४ बजेपछि शुक्रबार रातिसम्म अवरुद्ध हुँदा लाखौं नेपाली सेवाबाट बन्चित भए । वर्ल्डलिंक, सुबिसु, भायानेट सहितका इन्टरनेट सेवा प्रदायकहरुले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा अवरुद्ध भएको र समस्या समाधान गर्ने प्रयास जारी रहेको बताइरहँदा इन. . .
सुजता लिम्बू विराटनगर । कवि एवम् लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र मनसरा विराटनगरमा प्रिमियर गरिएको छ । बिहीबार विराटनगरस्थित भाटभाटेनीमा रहको क्युएफएक्समा गरिएको प्रिमियरमा चलचित्र निर्माणको टिमसहित लेखक, कवि, उद्योगी व्यवसायीहरुको सहभागीता रहको थियो । फिल्म 'जारी'प�. . .
काठमाडौं । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यो वर्ष राज्य र गैर राज्यपक्षबाट ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको बताएका छन् । पोखरेलले कार्यपालिका र व्यवस्थापिका मात्रै नभएर न्यायपालिकाले समेत प्रेस स्वतन्त्रतामाथि अप्ठ्यारो पार्ने खालको निणर्य गर्न थालेको भन्दै टिप्पणी गरेका छन् ।. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी एक कार्यक्रममा पत्रकार शहदेव चौधरीमाथि सुरक्षाकर्मीबाट भएको दुर्व्यवहारको घटनाप्रति चौतर्फी विरोध भएको छ । पत्रकार सम्बद्ध संघ संस्थाले चौधरीमाथि भएको घटनाको विरोध गरेका हुन् । सूचना तथा सञ्चार प्रविधि दिवशको अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा प्. . .
काठमाडौं । आज ३१ औं विश्व प्रेस स्वतन्त्रता दिवस । ‘विश्वका लागि प्रेस : वातावरणीय संकटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै विश्वभर मनाइँदै छ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका ल�. . .
विराटनगर । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । विराटनगर महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कु�. . .
काठमाडौं । कोरोना (कोभिड–१९) महामारीपछि पर्यटकको नेपाल आगमन दरमा सुधार देखिएको छ । नेपाल आउने पर्यटकको संख्या विस्तारै पुरानै लयमा फर्किन थालेको छ । सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्ष अप्रिलमा ९८ हजार ७७३ थियो । नेपालले आधार वर्ष मान्ने गरेको स�. . .