विशेष

म आएको भोलीपल्ट नै सादा पोसाकका प्रहरी हटाए : मोरङ एसपी

विराटनगर । मोरङ प्रहरीले अपराध अनुसन्धान तथा विशेष सुराकीको लागि जिल्लामा खटाउदै आएका सादा पोसाकका प्रहरीलाई हटाएको छ । जिल्ला प्रहरी कार्यलय मोरङमा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जिल्लामा सादा पोशाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताएका छन् । विराटनगरमा सोमबार स�. . .


भेडेटार नजिक १५० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गर्न डीपीआर तयार

विराटनगर । कोशी प्रदेशको पर्यटकीय गन्तव्य धनकुटाको भेडेटार नजिक छोटीमोरङ डाँडामा १५० फिट अग्लो (४६.७५ मिटर) अग्लो बुद्धको प्रतिमा निर्माण हुने भएको छ । निर्माण कार्य सम्पन्न हुँदा हङकङको लान्ताउ आइल्याण्डमा रहेको विग बुद्धको प्रतिमा र शातिनमा भएको थाउजेण्ड विग बुद्धसँंगको प्रतिमासँग तुलना गर्न योग. . .


नेपाली क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो

काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ को खेलाडीहरुको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) सार्वजनिक गरेको छ । सम्झौता २०२४ को जनवरी १ बाट लागू भएको हो । केन्द्रीय सम्झौतामा रहने खेलाडीले क्यानबाट मासिक तलब पाउने छन् । गत वर्ष पुरुषतर्फ १८ र महिलातर्फ १३. . .


राजेन्द्र महतोले छाडे लोसपा, सुरु गरे नयाँ अभियान

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभा गृह काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नाम�. . .


‘एनसेल प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन खोइ ?’

काठमाडौं । संसदमा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले एनसेल प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एनसेल प्रकरण बारे छानबिन गरी प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा सत्तारुढ दल नेपाली कांग्रेसकै सांसद अर्जुननरसिंह केसील�. . .


प्रतिपक्षीको अडानपछि सभामुखले चौथो पटक सरकारलाई गरे रुलिङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही नगरिएकोप्रति सदनमा सरकारको चर्को आलोचना गरेका छन् । संसदमा प्रारम्भ देखिनै बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही गरिनुपर्ने, दुग्ध उत्पादक किसानले भुक्तानी पाउनुपर्ने त. . .


ब्राउन सुगरसहित विराटनगरका तीनजना युवा पक्राउ, कारोबारमा संलग्न आरोप

विराटनगर । विराटनगर-१३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीनजना पक्राउ परेका छन् । कारोबार संलग्न आरोप विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले . . .


उद्योगीबीच संस्थागत ऐक्यवद्धता अनुरोध

विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिसँग संस्थागत भेटघाट गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धतामा प्रतिवद्ध रहने विषयमा छलफल गरिएको हो । संगठनका अध्यक्ष र. . .


मिटरब्याजपीडित भन्छन्, ‘दुःखको कुरा नगरौँ, हामीले न्याय पाउने कि नपाउने भन्ने चिन्ता हो’

मिन खड्का/नेपाल न्यूज बैंक काठमाडौं । पर्सागढी नगरपालिका-२ का गरिबमुखिया बिन दम रोगी छन् । उनीछिटो हिड्न सक्दैनन्, बोल्न सक्दैनन् । हिउँदको कठ्यागिं्रदो चिसोले दम झन् बढेको छ । औषधि खाएर घरमा आराम गर्नुपर्ने बेला उनी २३ दिन पैदल हिडेर काठमाडौं आइपुगेका छन् । २५ दिनदेखि उनको दिन र रात सडकमै बितिरहेको छ �. . .


विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या, पुनः ‘पार्किङ वे’मा फर्काइयो

आज बिहान त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ । उक्त विमानको उडानको निर्धारित समय ८:३० थियो । इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि  धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको  विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो । विमानस्थल स्रो�. . .


रानी नाकाबाट ४२ बालिकासहित १७४ जनाको उद्धार

विराटनगर । भारतसँग सीमावर्ती रानी नाकाबाट १ सय ७४ जना बालबालिका र महिलाको उद्धार गरिएको छ । गत वर्षको मार्च महिनादेखि हालसम्म ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरिएको माइती नेपाल मोरङ शाखाले जनाएको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा माइती नेपाल, मोरङका संयोजक विनोद पोखरेलले एक वर्षको अवधिम. . .


बराहक्षेत्रमा तीनसय केजी गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रण

विराटनगर । सुनसरीको बराहक्षेत्रबाट सशस्त्र प्रहरीले २ सय ७३ किलो गाँजा लोड गरिएको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । बराहक्षेत्र नगरपालिका– १ धर्मद्वारको चतरा– धरान सडक खण्डमा पर्ने बगुवाबाट सूर्यकुण्डतर्फको भित्री सडकमा गाँजा लोड भएको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो । आइतबार बिहान सशस्त्र प्र�. . .