विराटनगर । विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । यसपटकको फुटबल प्रतियोगितामा भारतको २ वटा टिमसहित नेपालका ८ वटा गरी १० वटा टिम सहभागी हुने भएको छ । विराट गोल्डकप आयोजक समिति विराटनगरले सोमबार साँझ शहिद रङ्गशाला खेल मैदानमा पत्रकार सम्मेलन ग�. . .
विराटनगर । दुर्गा श्रेष्ठ झापाको दमक बजारमा गुडियाको व्यवसाय गर्छिन् । दमक बजारमा उनले एभरेष्ट डल हाउस सञ्चालन गर्न थालेको ११ वर्ष भयो । उनले महिलाहरुलाई स्वरोजगार बनाउनका लागि सीप पनि सिकाउँछिन् । दुर्गाले पसलमा चार जनालाई रोजगारी दिएकी छन् । ७–८ जनाले घरमै बसेर गुडिया बनाउने काम गर्छन् । उनले उत्�. . .
विराटनगर । वैज्ञानिक डा. बिष्णु रायमाझीले ‘एजुकेशन एक्जिबिसनले’ बालबालिकामा अन्वेषणमा लाग्न प्रेरित गर्ने बताएका छन् । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आयोजना गरेको दुई दिवसीय ‘एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै वैज्ञानिक डा. रायमाझीले बालबालिकाका ला�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ मा भईरहेका योजना स्थानीयको माग अनुसार उपभोक्ता समितिमार्फत भएको जनाइएको छ । वडा कार्यालय अगाडीको सडकको नाला निर्माणका लागि मधुसुदन घिमिरे अध्यक्ष रहेको उपभोक्ता समिति र वडा कार्यालय पछाडी कला त्रितालको घरसम्मको बाटो समेत उपभोक्ता समितिमार्फत निर्माण भ. . .
चन्द्रकला भण्डारी/रासस झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थान. . .
विराटनगर । श्रम ऐन २०७४ अनुसार प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण समितिमा उद्योग वाणिज्य महासंघ र विज्ञ समेतको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । पूर्वका उद्योगीहरुले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा कम्तिमा ११ वटा बुँदामा ध्यान पु¥याउनु पर्ने माग समेत गरेका छन् । नेपाल उद्योग व. . .
इशु पन्त विराटनगर । वैदेशिक अध्ययन अनुमतिपत्रका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन चाहने विद्यार्थीका लागि अनलाइन फारम भर्ने सुविधा भएपनि विद्यार्थी विराटनगरका कन्सल्टेन्सीसँग भर गर्दैनन् । विराटनगरमा लामो समयदेखि सञ्चालित कन्सल्टेन्सी छोडेर उनीहरु काठमाण्डौंमा नै पुग्ने गरेका हुन् । �. . .
इशु पन्त विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ कार्यालयले सुटुक्क बोलाउँदै दशलाखसम्मका निर्माणको काम व्यक्तिलाई जिम्मा लगाउने गर्दा सर्वसाधारणले असजिलो झेल्नु परेको गुनासो गरेका छन् । अहिले विराटनगर ८ मा तीनवटा सडकका नाला निर्माणको काम भईरहेको छ । छोटो दुरीका तीनवटा सडक भएपनि त्यसमा भईरहे�. . .
काठमाडौं । पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको एचपीभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।अभियानको १२ औं दिन शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमु�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहले उठाएका प्रश्नमाथि आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको प्रश्नोत्तरमा सांसद प्रभु साहले संसद जस्तो गरिमामय ठाउँमा युवा विदेश पठाएर तपाइँलाई के लाभ भयो < जस्ता अपमानजनक भाषा प्रयोग गरेको भन्दै के म मेनपावर कम्पनीको �. . .
विराटनगर । ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागिएको केबलकारको पक्षमा लागेका पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दलेृर कुटपिट गरिएको छ। ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान–९ स्थित पुतली लाइनमा अभद्र व्यवहार गरेका हुन् । माबोले क�. . .
विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगर दोस्रो भएको हो । विराटनगरले ७३.५ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । त�. . .