आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार, नेपालले पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने भएको छ । खेल फेब्रुअरी ८ मा हुनेछ । नेपालले दोस्रो खेल इट. . .
विराटनगर । सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर–३ मा प्रशाखा नहर छ । चतरा मुल नहर अन्तर्गत आयोजनाको विराटनगर शाखा नहर २७ किलोमिटर दुरीमा फैलिउको छ । यसको विस्तार भएको ५५ वर्ष बित्यो । २०२७ सालमा विस्तार नहरको विराटनगर शाखा र प्रशाखा भने क्रमशः सडकमा रुपान्तरण हुन थालेको छ । जसमा पानी हैन अब क्र. . .
विराटनगर । विराटनगर मेनरोडको एउटा चिया पसल (हाल सेन्ट्रल महल उत्तर) कुनै समय दिनभर भीडभाड लागिरहन्थ्यो । नजिकै थियो, साविकको जिल्ला प्रहरी कार्यालय, हाल वडा प्रहरी कार्यालय विराटनगर । विश्वकप फुटबल होस् की क्रिकेट वा इण्डियन प्रिमियर लिग क्रिकेट दिनभर चिया पसलमा बस्ने भीडको काम हुन्थ्यो बट्टी लगाउनु �. . .
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले इतिहास र सबै नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्ट. . .
विराटनगर । झापाको दमक नगरपालिका ८ र इलामको चुलाचुली गाउँपालिका–४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापाको दमक(८ का २५ बर्षीय सरोज पुरी, दमक–६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली(४ का पवन हाङ्सुरुम्वा �. . .
विराटनगर । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ । मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर–१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर–१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी का�. . .
विराटनगर महानगरपालिका–७ सात घुम्ती नजिकको एक प्लास्टिक उद्योगमा भीषण आगलागी भएको छ। केही समयअघि सुरु भएको आगो अहिले पनि नियन्त्रणबाहिर रहेको प्रहरीले जनाएको छ। फ्याक्ट्रीभित्र आगो तीव्र रूपमा फैलिएको छ र त्यसलाई नियन्त्रणमा ल्याउने प्रयास जारी छ। तर, अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। आग�. . .
रौतहट । मधेश प्रदेश सरकारले विवाह पञ्चमी अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम सार्वजनिक बिदा उल्लेख गरेको छ । विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आव. . .
विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरले अनुगमनको क्रममा दुईवटा फार्मेसी पसलमा शिलबन्दी गरेको छ । विभागले सोमबार विराटनगर ९ र १० मा रहेका १२ वटा फार्मेसीमा अनुगमन गरेको हो । जस क्रममा नियम विपरीत रहेका दुईवटामा शिलबन्दी गरिएको छ । अनुगमनको क्रममा औषधी व्यावस्था विभागको नियम विपरीत तथा आवश्यक कागज�. . .
विराटनगर । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने विनियमपत्रमा हस्ताक्षर भएपछि विराटनगर–१८ स्थित आईसिपीसम्म कार्गो रेल आउनेमा हर्षोबढाँई छ । तर, भारतको बथनाहादेखि विराटनगरको आईसिपी नजिक नेपाल कष्टम यार्ड पुग्दा त्यस्तो लाग्दैन । भारतले निर्माण गरिदिएको रेलमार्गको लिकमा घाँसले छोपेको छ. . .
काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो भन्दै प्रश्न गरेका छन् । सोमबार इलाम पुगेर उनले सरकार भनेको व्यक्ति नभई संस्था भएको भन्दै उनले इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावित हुनेहरुलाई राहत, उद्दार र पुनःस्थापनाको कामको गति अभिलम. . .
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य . . .