विशेष

सुरक्षामा इमानदारपूर्वक खटिने कुकुरहरूको योगदानलाई सम्मान

काठमाण्डौ । आज यमपञ्चकअन्तर्गतको तेस्रो दिन, कार्तिक कृष्ण चतुर्दशीका दिन नेपाल प्रहरीको काठमाडौंस्थित केनाइन कार्यालयमा कुकुर तिहारको अवसरमा कुकुरहरूको विशेष पूजा गरिएको छ । सुरक्षामा इमानदारपूर्वक खटिने कुकुरहरूको योगदानलाई सम्मान गर्न विशेष रूपमा पूजा गरिएको हो। कुकुरहरूलाई फूलमाला लगाइ�. . .


‘विराटनगर म्युजिक फेष्टिभल’ ग्राण्ड भएको आयोजकको दावी, सबैलाई दिए विशेष धन्यवाद

विराटनगर । विराटनगरमा आयोजित चौथो संस्करणको ‘विराटनगर म्युजिक फेष्टिभल २०८२’ विगतको भन्दा भव्य र सव्य भएको आयोजको दावी छ । गत शुक्रबार साँझ विराटनगर स्थित जैन भवनमा ५ हजार भन्दा बढी दर्शकहरुको सहभागिता रहेको आयोजकले दावी गरेको छ । साथै यसपटक विराटनगरको स्मृति व्याण्डलाई विशेष सम्मान पनि गरेको थिय. . .


धन धान्यकी देवी लक्ष्मी पूजा आज साँझ गरिदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेष. . .


दिपावली, सामाजिक र सांस्कृतिक सम्बन्ध नजिक बनोस्

नेपालमा दोस्रो ठूलो पर्वको रूपमा दिपावली अर्थात तिहार पर्व मनाइन्छ । यसलाई यम पञ्चकले पनि चिनिन्छ । पाँच दिनसम्म मनाइने पर्व भएकोले पनि यम पञ्चक भनिएको हो । यो पर्वमा काग, कुकुर, गाई, गोरु र लक्ष्मीको पूजा गरिन्छ । कागलाई सन्देशवाहक, कुकुरलाई सुरक्षा, गाईलाई समृद्धि, र लक्ष्मीलाई धन र ऐश्वर्यको प्रतीक म�. . .


अप्टोमेट्रिकका शतप्रतिशत परीक्षार्थी काउन्सिलमा अनुत्तिर्ण गर्न प्रश्नपत्रमा गम्भीर त्रुटी

विराटनगर । नेपालमा अप्टोमेट्रिक (आँखा विशेषज्ञ) अध्ययन सकाएर नेपाल हेल्थ प्रोफेसनल काउन्सिल परीक्षा उत्तिर्ण गर्नुपर्ने हुन्छ । काउन्सिलको परीक्षापछि मात्रै अध्ययन सकाएकाहरुले वैधानिकता पाउँछन् । बिरामीको उपचार गर्नेदेखि रोजगारीका लागि आधिकारिता प्राप्त गर्दछन् । तर, काउन्सिलले लिदैं आएको परी. . .


विराटनगरमा कडाई गरिएपछि बाटो फेरेर बर्जुबाट रातभर तस्करी

विराटनगर । भारतबाट अवैध रुपमा वस्तु भित्र्याउने समूह केशलिया खोलाको बाटो हुँदै सुनसरीको बर्जु गाउँपालिका भीमपुर–गुरुङ टोलको बाटो समाउन थालेपछि त्यहाँका स्थानीय युवाले रात्री गस्ती गर्ने तयारी थालेका छन् । भारतबाट विभिन्न वस्तु नेपाल भित्र्याउने र नेपालबाट गाँजा तस्करी गरेर लैजानेको संख्या पछिल�. . .


नोबेलमा पनि नर्सहरु आन्दोलित

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा कार्यरत नर्सहरुले न्यूनतम सेवा सुविधा बृद्धि गर्नुपर्ने माग गर्दै अस्पताल प्रशासन अगाडी धर्ना दिइरहेका छन् । सरकारी अस्पतालमा नर्सको न्यूनतम तलब ३४ हजार ७३० रहेको छ । उक्त तलबदेखि असन्तुष्टि प्रकट गर्दै सरकारी तथा निजी अस्पतालमा कार्यरत हजारौँ नर�. . .


सप्तरीमा गोली हानेर पुजारीको हत्या

विराटनगर । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानेर हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको आइतबार बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो । पुजारी परिवारका सदस्य रामसुन्दर साहका अनुसार गाउँको पूर्वतर्फ रहेको मन्दिरका प�. . .


कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मिठोमीठो चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्ण�. . .


स्रोत नखुलेको साढे ८ लाख रकम सहित जहदाका नवीन साह विराटनगरमा पक्राउ

विराटनगर । स्रोत नखुलेको साढे ८ लाख नेपाली रूपैयाँ सहित विराटनगरबाट एक पुरुष पक्राउ परेका छन् । शनिबार दिउँसो विराटनगर १३ स्थित शैनिक टोलबाट उक्त रकम सहित ती व्यक्तिलाई रानी प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीमा क्षेत्रबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ३८ भी ३३�. . .


सिंघीया खोलाका सबै माछा मरे , कसले विष फाल्यो ?

विराटनगर । विराटनगर र कटहरीको सिमाना भएर बग्ने सिंघीया खोलामा विष हालिएका कारण खोलाका माछा सहितका हजारौं जलचर मरेका छन । मोरङको बुढीगंगासहित,विराटनगर,कटहरी र जहदा गाउँपालिकाको धार्मिक,सांस्कृतिक र सामाजिक जीवनसंग प्रत्यक्ष जोडिएको सिंघिया खोला विष फाल्दा खोलाका सबै माछा मरेका छन् । शुक्रबार बिहा�. . .


पुर्ण राई र ‘स्वर’ व्याण्डलाई विराटनगरमा दर्शकको ‘आई लभ यु’( फोटो फिचर )

प्रेम देवान विराटनगर । ३१ गते शुक्रबार, असोज महिनाको अन्तिम दिन । साँझ पर्दै जादै थियो । त्यही क्रममा विस्तारै विस्तारै विराटनगरको जैन भवन वरपर अधिकास जेनजी युवाहरुको भीड विस्तारै बढ्दै जादै थियो । उता जैन भवनको प्राङ्खगणमा अलि अलि संगीतको धुनहरु पनि बज्दै थियो । अन्तर्राष्ट्रिय स्तरको धरानको सुन्द�. . .