विशेष

भोजपुरमा बाँदर आतङ्कले बसाइसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर �. . .


सप्तरीको एक परिवार नै नागरिकताविहीन

राजु विश्वकर्मा/रासस शम्भुनाथ (सप्तरी) । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यर्थाथ यही हो । सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ । नेपालमै जन्मिए, यही हुर्किएँ तर अ�. . .


एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी द�. . .


आजको मौसम : कोशी र मधेस प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीद�. . .


धनुषाको सबैलामा झडप, प्रहरीले चलायो अश्रुग्यास

जनकपुर । धनुषाको सबैला नगरपालिकामा दुई पक्षबिच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । नगरपालिकामा दुई पक्षबिच झडप हुँदा प्रहरीले आश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिं�. . .


विराटनगर नर्सिङ क्याम्पसमा निर्वाचनको सबै तयारी पूरा

इन्दु साह विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरूले आ–आफ्ना प्यानलसहित उम्मेदवारी दिएका छन्। नर्सिङ पढ्ने विद्यार्थी भएका कारण क्याम्पस परिस. . .


कोशी प्रदेशको प्रतिष्ठित महेन्द्र मोरङ क्याम्पस : स्ववियु निर्वाचनको तयारी पूरा, विवादको विगत वर्तमान उस्तै

विराटनगर । आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । कुनै बेला स्ववियु निर्वाचनमा देशकै केन्द्र मानिने महेन्द्र मोरङ क्याम्पसमा त्यसबेलाको जस्तो विद्यार्थी संख्याको नेतृत्व लिने अवसर छैन । त्यसले चुनावी रौनक कमजोर छ तर विवाद भने अहिले नि उस्तै देखिन्छ । क्याम्पसको �. . .


मौन अवधी सुरु भएपछि महेन्द्र मोरङ क्याम्पसमा निर्वाचन रोक्ने चेतावनी

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा निर्वाचनको मौन अवधी सुरु भएपछि निर्वाचन रोक्न सक्ने चेतावनी दिइएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको चैत ५ गतेका लागि तय भएको निर्वाचनको मौन अवधी गत रातीदेखि सुरु भएको छ । क्याम्पस परिसर सुनसान छ । प्रचारप्रचारको काम रोकिएपछि नेपाल विद्य�. . .


स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदनमा के छ ?(प्रतिवेदनसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताए । हामीले मन्त्रालय तथा स्वा�. . .


मुख्यमन्त्री निर्देशनपछि सेतो अण्डा बरामद गरी नष्ट गर्दै सशस्त्र

जनकपुर । सशस्त्र प्रहरी बलले मधेश प्रदेशसँग जोडिएका नेपाल—भारत खुला सीमानाकाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारप. . .


पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिइनु देशको हितमा छैन : सांसद यादव

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनु देशको हितमा नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक अवस्था कमजोर रहेको, भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेको र जनता उपचार नपाएर ज्यान गुमाउने अवस्था देखिइरहेको अवस्. . .


पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिएको छ । सार्वजनिक जग्गा मिचे�. . .