विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा मत बदर हुनु, विराटनगरमा चियापान गरिनु र तीनजना मेयरले मतदान नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदै. . .
विराटनगर । काठमाण्डौंमा हुण्डि कारोबार गर्दै आएको आरोपमा दुईजना पक्राउ गरेका छन् । काठमाण्डौं महानगरपालिका–१० का युवराज प्रसाँई र धरानका विश्वास राईलाई पक्राउ गरिएको हो । प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धा�. . .
भोजपुर । भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो। पछिल्लो समय अरुण नदीमा पानी जेटबोट सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ। यसअघि यहाँका ठूला नदी दूधकोशी र अरुणमा पुल नहुँदा सवारीसाधन सञ्चालनका लागि स्थानीयले सास्ती भोग्दै आ�. . .
विराटनगर । कोशी प्रदेश सरकारले मन्त्री परिषद विस्तार गर्ने तयारी गरेको छ । मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको स्रोतले जनाएको छ । तर, कहिले मन्त्रीपरिषद विस्तार हुने भन्ने मिति चाँही तय भएको छैन । मन्त्री परिषद विस्तारको विषयमा सामान्य छलफल भएको माओवादी �. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रुपमै एक अभिव्यक्ति दिए । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदर दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । गृहजिल्ला रोल्पा पुगेका पुनले. . .
विराटनगर । मानसिक सन्तुलन गुमाएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मोरङको केराबारीकी ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो । ती युवकले मानसिक अवस्था ठिक नभएकी १८ वर्षीया युवतीलाई ब�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा व्यवसायीको अभिलेख अनलाइन माध्यमबाट राख्न सुरु गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार अनलाइनबाटै सदस्यता फारम भर्न सकिने प्रणाली जडानका लागि प्रारम्भमा ३० वटा जिल्ला त�. . .
काठमाडौं । लागुऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थुनुवालाई लिएर भागेका नेपाल प्रहरीका तत्कालीन जवानलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले लागुऔषध मुद्दाका प्रतिवादी भारतीय नागरीक वीरवल राय यादवलाई बिहीबार पक्राउ गरे�. . .
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सकिएसँगै सभाको नेतृत्व कसले गर्ने भनेर प्रमुख राजनीतिक दलहरु परामर्शमा जुटेका छन्। १९ रिक्त स्थान हिजोको निर्वाचनबाट पूरा भएको छ। सत्ता गठबन्धनले १८ स्थान लिएका छन् भने मुख्य विपक्षी एमालेको हातमा एक स्थान परेको छ। मतभारको हिसाबले एक स्थान पनि पाउन नसक्ने स्थित�. . .
काठमाडौं । २५ बुँदे मागसहितको ‘मृत्यु पत्र’ सामाजिक सञ्जाल फेसबुकमा राखेर संघीय संसद भवनअघि आत्मदाह गरेका युवा उद्यमी प्रेमप्रसाद आचार्यको आत्मदाहपछि बनेको छानविन समितिको प्रतिवेदन एक बर्ष वितिसक्दा पनि सार्वजनिक भएको छैन् । गत बर्ष माघ ११ गते आत्मदाह गरेका आचार्यले उठाएका मागहरु पुरा गर्न सरका�. . .
विराटनगर । विराटनगरको न्यूनतम तापक्रम ७.८ डिग्रीमा झरेको छ । त्यसैले बिहीबारको तुलनामा शुक्रबार बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार ८.६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरेको थियो । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । माथिल्लो तहमा �. . .
काठमाडौं । आज देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा बाक्लो हुस्�. . .