विशेष

विराटनगरमा हुने भनिएको “भजन क्लब्बिङ कन्सर्ट” स्थगित, अब भोली साँझ हुने

विराटनगर । विराटनगरस्थित जैन भवनमा आज साँझ आयोजना हुने भनिएको “भजन क्लब्बिङ कन्सर्ट” स्थगित गरिएको छ । खराब मौसमका कारण भारतबाट आउने चर्चित भजन गायक गजेन्द्र प्रताप सिंह को उडान प्रभावित भएपछि कार्यक्रम एक दिनका लागि सारिएको आयोजकले जनाएको हो । आयोजक संस्था ह्यासट्याग इभेन्टले विश्व हिन्दु परिषद्. . .


विराटनगरमा आगजनी गरिएका भवन मर्मत गरिदैं

विराटनगर । जेनजी आन्दोलनका नाममा मोरङमा जलाइएका कार्यालयहरुको मर्मत, सुधार तथा पुननिर्माण र पुर्र्नस्थापनाको कामले तिव्रता दिएको छ । भदौ २३ र २४ गते जलेर क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलको निर्माण सुरु भएको छ । यसैगरी बाँकी तीनवटा भवन निर्माणको कार्य समेत सुरु गरिने भएको छ । जेनजी आन्�. . .


विराटनगरको सत्यनारायण माविका विद्यार्थीले उद्यम प्रस्तुतीकरण गरे

विराटनगर जेठ ३० ,  विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा कक्षा ९ का करिब २०० विद्यार्थीलाई उद्यमशीलता सम्बन्धी तालिम प्रदान गरिएको छ। ईन्सियोर परियोजना, विराटनगर महानगरपालिका र सत्यनारायण विद्यालयको संयुक्त आयोजनामा सम्पन्न तालिमपछि विद्यार्थीहरूले आफ्ना उद्यम योजना प्रस्तुत गरेका हुन्. . .


विराटनगरको मौसमी विद्यालय, पानी पर्यो कि विद्यार्थी जाँदैनन्

प्रेम देवान विराटनगर । विराटनगर महानगरपालिका–१२ बखरीस्थित मलहनुवामा रहेको एउटा सानो सामुदायिक विद्यालय । २०५८ सालमा स्थापना भएको जनता बालकल्याण आधारभूत अहिले पनि संघर्षकै बीच आफ्नो अस्तित्व जोगाइरहेको छ । विद्यालयमा कागजमा ९५ जना विद्यार्थी अध्ययनरत छन, तर वास्तविक उपस्थितिको तस्वीर भने निकै फर�. . .


विराटनगरका सरकारी कार्यालयमा भेटिएका सेवाग्राही देखिन्छन् खुशी

विराटनगर । सरकारले सुशासनलाई प्राथमिकतामा राखेपछि सार्वजानिक सेवा प्रवाहका कार्यालयमा आउने सेवाग्राही हँसिला देखिन्छन् । सेवाग्राहीलाई कर्मचारीको अगाडी पुगेर आफ्ना काम निकाल्न पहिला जस्तो गाह्रो मान्दैनन् । कर्मचारीले समेत सेवाग्राहीलाई पहिला जस्तो फरकशैली नदेखाउने गरेको सेवाग्राही बताउँछन�. . .


धनकुटामा बस दुर्घटना, ११ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित कोशी लोकमार्गमा संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अचानक अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेहरुमा सुनसरी धरान उपमहानगरपालिका–११ बस्ने वर्ष २८ की सबिता थापा रहेकी छन् । उनको हातखुट्टाम. . .


स्क्रिन पछाडिको श्रम : डिजिटल युगमा गम्भीर बन्दै गएको बालश्रम

प्रमिला कार्की काठमाडौँ । बालश्रम भन्नासाथ धेरैको दिमागमा अझै पनि इँटाभट्टा, होटल, रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने वा सडकमा श्रम गर्ने बालबालिकाको दृश्य आउँछ । तर प्रविधिको विस्तारसँगै बालश्रमको स्वरूप पनि परिवर्तन हुँदै गएको छ । पछिल्ला वर्षहरूमा घरभित्रै मोबाइल र इन्टरनेटमार्फत गरिने ‘डिजिटल . . .


दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

काठमाडौं । काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू गलत साबित भए मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन् । उनले भने ,‘एक दुईटा खोस्टाले लेखे, दुई अ. . .


विराटनगरको मेरिल्याण्ड कलेजका प्राध्यापकलाई शैक्षिक अभिमुखीकरण

विराटनगर । विराटनगरको रंगेली रोडस्थित मेरिलयाण्ड कलेजले कलेजमा अध्यापन गराउँदै आएका प्राध्यापक तथा शिक्षक–शिक्षिकाहरुलाई वार्षिक शैक्षिक पठनपाठन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले बिहीबार विराटनगर एयरपोर्ट रोडमा रहेको होटल पर्पलहेजमा एक कार्यक्रम आयोजना गरी नयाँ शैक्षि. . .


फिफा विश्वकप २०२६ : हर्क र कमल थापाको रोजाइ रोनाल्डो, महरको समर्थन ब्राजिललाई

काठमाडौं । फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका छन् । बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खे�. . .


जहदामा सशस्त्र प्रहरीद्वारा ९२२ किलो गाँजा बरामद, तस्कर फरार

विराटनगर । मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोल क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनमा एक वानटन पिकअप गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ९२२.२ किलोग्राम गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल सीमा सु�. . .


विराटनगरका खाल्डाखुल्डी छिचोल्दै आएका मन्त्री, नागरिकको घेराउमा

सोनु साह विराटनगर । विराटनगरको तीनपैनीदेखि पुष्पलाल चोकसम्मको सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेर पनि मर्मत नहुँदा आक्रोशित स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। सडकको दयनीय अवस्थाप्रति सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाउँदै स्थानीयले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्. . .