विशेष

शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद मुक्ताकुमारी यादवले एसईई परीक्षा सुरु हुन लाग्दा शिक्षक आन्दोलित भएकाले समस्याकोे सामाधान छिटा गरिनुपर्ने बताउनुभयो । सांसद मेटमणी चौधरीले दाङका मोही किसानहरुले न्यायकालागि धर्ना �. . .


सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिए :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादी हौसिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले वर्षौसम्म बन्द कोठामा समेत राजतन्त्र पुनर्स्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै आएर राजतन्त्र पुनस्थापनाको चुनौती दिन �. . .


जोगिराको संरक्षणमा तीन पुस्ता

सञ्जीतकुमार मण्डल / रासस जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँका ७२ वर्षीय वृद्धबहादुर महरामा अहिले पनि जोगिरा गाउन उत्तिकै सक्रिय देखिनुहुन्छ । जोगिरा (होली पर्वको बेला तराई मधेसको गाउँ/टोलमा गाइने विशेष प्रकारका गीत, चुटकिला) गाउँदै गाउँमा डुल्न ठूलो सोख लाग्ने गर्दछ । होलीक. . .


विराटनगरको मानगढ खानेपानीमा उहि उमेदवारलाई पुनः मतदान गराउन अदालतको आदेश

विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाअन्तर्गत विराटनगर मानगढ खानेपानी आयोजनामा उहि उमेदवारका लागि पुनः मतदान गराउन उच्च अदालत विराटनगरले आदेश दिएको छ । नयाँ नेतृत्वका लागि दश महिना अगाडी गत जेठ १९ गते मतदानका क्रममा विवाद भएपछि रोकिएको चुनाव पुनः गराउन उच्च अदालतले आदेश दिएको हो । स�. . .


‘सिङ्गिङ स्टार नेपाल सिजन १’ मा मोरङकी निशा कार्की उत्कृष्ट १२ मा, भोट गर्न आग्रह

विराटनगर । गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ मा मोरङकी निशा कार्की उत्कृष्ट १२ मा प्रवेश गरेकी छिन्। मोरङको ग्रामथान गाउँपालिका-६ निवासी कार्कीले विभिन्न प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतियोगिताको भोटिङ राउण्डमा स्थान बनाउन सफल भएकी हुन्। कार्कीले देश तथा विदेशमा रहेका सम्पूर्ण ने. . .


काेशी प्रदेशमा ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’

मणिराम दाहाल सुन्दरहरैँचा । "कोशीमा डीआईजीले सुरू गरेको महत्वपूर्ण अभियान लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्या�. . .


सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

बेलबारी (मोरङ) । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन् । मोरङको बेलबारीस्थित बेतना सिमसारमा दुई वर्षअघि सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्ज�. . .


वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ । सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ �. . .


विराट गोल्डकप : पुलिसलाई १–० गोलले हराउँदै चर्च ब्वाइज फाइलनमा

विराटनगर । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा आज (सोमबार) भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरे. . .


२२ वर्षको हुँदा हत्यामा संलग्न, ४६ वर्षको हुँदा पक्राउ

विराटनगर । भोजपुरमा हत्यामा संलग्न रहेर फरार रहँदै आएका एक व्यक्ति २४ वर्षपछि प्रहरीको नियन्त्रणमा परेका छन् । भोजुरको पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राई घटना गराएको २४ वर्षपछि प्रहरी नियन्त्रणमा परेका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी दिनुसार भोजपुरको सविक ठुल. . .


एउटै नम्बरका दुई ट्रकमा काबरा ग्रुपको सामान, राजस्व छली आशंकामा विराटनगर भन्सारबाट अनुसन्धान

विराटनगर । विराटनगर भन्सार कार्यालयले काबरा ग्रुप अन्तर्गत क्वालिटी केम प्रा.लि.को सामान बोकेर आएका दुई ट्रकको नम्बर एउटै भेटिएपछि अनुसन्धान सुरु गरेको छ । भारतबाट उद्योगको कच्चा पदार्थ बोकेर आएका भारतीय ट्रकको नम्बर प्लेट समान पाइएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो । भन्सार कार्यालयम�. . .


बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

इटहरी (सुनसरी) । विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवं बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ । यस क्षेत्रमा सार्वजनिक धारा एवं कुवा पाउनै मुस्किल छ । पछिल्लो समय सहरमा सार्वजनिक धाराको संस्कृति हर�. . .