विराटनगर । विराटनगर–१४ का साहिद अलीसँग साविक जतुवा कठकुप्पा (हाल विराटनगर–१४ छाला फ्याक्ट्री) मा १० धुर जग्गाको पूर्जा छ । उनले २०६९ माघ १७ गते उक्त जग्गा आनन्द अर्यालमार्फत लिएका हुन् । अली जस्तै अर्की नोजाहा खातुनसँग पनि जग्गाको पूर्जा छ । त्यहाँ भएका धेरै स्थानीयसँग पूर्जा छ तर जग्गा भने छैन । आनन्द. . .
काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको सानदार जित दर्ता गरेको छ। अलराउन्डर गुलशन झाको घातक बलिङ र ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले ओमानलाई सहजै पराजित गरेको हो। नेपालले प्रस्तुत गरेको २५७ रनको चुनौतीपूर�. . .
विराटनगर । शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र अभिभावकमैत्री बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाले निजी विद्यालयमाथि कडाइका साथ अनुगमन सुरु गरेको छ। पछिल्लो समय निजी विद्यालयहरूले मनपरी रूपमा शुल्क वृद्धि गरेको गुनासो बढेपछि महानगरको शिक्षा प्रशासन महाशाखा सक्रिय बनेको हो। महानगरभ�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीले सरकारको हालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सीमा सुरक्षा, कूटनीति, अर्थतन्त्र र जनजीविकासम्बन्धी विषयमा गम्भीर प्रश्न उठाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै पार्टीले दार्चुलाको दुम्लिङसम्म सडक विस्तार गर्न नसक्नु र महाकाली नदी किनारमा भइरहेको सीमा अतिक�. . .
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ८ वटै अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले ७ अध्यादेश पारित गरेका थिए भने संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता गरेका थिए। तर मन्त्रिपरिषद बैठकले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि �. . .
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले खुला पत्र लेख्दै प्रधानमन्त्रीलाई जवाफ दिन सार्वजनिक माग गरेका छन् । उनले लेखेको खुलापत्रमा भारत–चीन मिलेर मानसरोबर जाने बाटो नेपालमै भूमिबाट खोल्दा किन चुप लागेको ? सीमा रक्षकको रुपमा सेनालाई किन नखटाउने ? सुकुम्वासी व्यवस्थापन गर्न नसके किन. . .
सोनु साह विराटनगर । शिक्षा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र अभिभावकमैत्री बनाउने उद्देश्यसहित विराटनगर महानगरपालिकाले निजी विद्यालयमाथि कडाइका साथ अनुगमन सुरु गरेको छ। पछिल्लो समय निजी विद्यालयहरूले मनपरी रूपमा शुल्क वृद्धि गरेको गुनासो बढेपछि महानगरको शिक्षा प्रशासन महाशाखा सक्रिय बनेको हो। . . .
सोनु साह विराटनगर । यातायात कार्यालय विराटनगरले बैशाख ३ गतेपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रक्रियामा गएका सेवाग्राहीलाई १५ दिनभित्रमा सेवा प्रदान गर्ने भएको छ । लाइसेन्स छपाईपछि आइपुग्नेसम्मको समय तालिका समायोजन गर्दा पन्ध्रदिन लाग्ने अनुमान गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्न थालिएक�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१० स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जग्गामा अहिले प्रदेश सरकार अन्तर्गत शैलजा आचार्य हृदय रोग केन्द्र छ । यो कम्पनीको भवन खण्डहर स्थितिमा थियो । कोभिड महामारीमा यसलाई अस्पतालको रुपमा जन्माइयो । क्रमशः प्रदेशका सरकारको स्वार्थअनुरुप विभिन्न नाम प�. . .
भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–८ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा वैशाख २० गते जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले राम बहादुर श्रेष्ठको जग्गामा रहेको टहरामा लुकाइछिपाइ राखिएको अवस्थामा ३८ वटा प्लास्टिकका बोराबाट ६२२ किलो ३०० ग्राम गाँजा बरामद गर. . .
विराटनगर बैशाख २१, विराटनगरको फेसन परिदृश्यमा एउटा नयाँ र उत्साहजनक अध्याय थपिएको छ वृद्धि स्टाइल्स एण्ड वेयर्स । विराटनगरको जैन भवनको छेउमा महिला फेसनलाई आधुनिक, परिष्कृत र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रस्तुत गर्ने लक्ष्यका साथ युवा उद्यमी नेहा सिंहले यो स्टोर सञ्चालनमा ल्याएकी हुन् । विश�. . .
विराटनगर । विराटनगर जुट मिल्स प्रा.लि.ले आफ्नो उत्पादन नगरेको लामो भइसक्यो । २०७० सालयता यो जुट मिल्स कहिले खुलेजस्तो गर्ने कहिले के हुने स्थितिमा छ । तर, उत्पादन चाँहि गरेको छैन । अहिले सरकारले जुट मिल्सको जग्गा खाली गराउने चर्चा चलिरहेको बेला पहिला काम गरेका ४६ जना मजदुरले उद्योग वाणिज्य तथा आपूर्ति �. . .