काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र त्यहाँ रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे नियमित निगरानी भइरहेको जनाएको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट न�. . .
विराटनगर । जन्मदिनमा लगिएको केक खाँदा विराटनगरमा ३ जना बालिका बिरामी परेका छन् । विराटनगर–१० स्थित किरण क्लासिक बेकरी एण्ड आइसक्रिमबाट लगिएको केक खाएपछि बालिकाहरू बिरामी परेका हुन् । बिहीबार साँझ विराटनगर–९ भानु टोल निवासी साहिल ठाकुरले आफ्नी बहिनीको जन्मदिनका लागि उक्त बेकरीबाट करिब १९ सय रुपैय�. . .
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, वैशाख २८ गते अपराह्न ४ �. . .
विराटनगर । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशले समस्याग्रस्त घोषणा गरिएको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता तथा ऋण असुली कार्यलाई तीव्र बनाएको जनाएको छ । समितिका सदस्य जीवन काफ्लेका अनुसार दोस्रो चरणको बचत फिर्ता प्रक्रिया अन्तर्गत २० हजार रुपैयाँभन्दा मा. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा उल्लंघनका घटना बढ्न थालेपछि मोरङमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र परीक्षा बोर्डले दैनिक अनुगमनलाई तीव्र बनाएका छन् । केही निजी विद्यालय तथा कलेजहरूले आफ्ना विद्यार्थीलाई जसरी पनि उत्तीर्ण गराउन �. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा उल्लंघनका घटना बढ्न थालेपछि मोरङमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र परीक्षा बोर्डले दैनिक अनुगमनलाई तीव्र बनाएका छन् । केही निजी विद्यालय तथा कलेजहरूले आफ्ना विद्यार्थीलाई जसरी पनि उत्तीर्ण ग. . .
सोनु साह विराटनगर । मोरङका १७ स्थानीय तहमा ६६ हजार घरधुरीका नागरिक कुनै न कुनै भूमि समस्यामा परेका छन् । यस अगाडी भूमि समस्या समाधान आयोग जिल्ला समितिले संकलन गरेको तथ्यांक अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको ६५ हजार ७ सय ७९ छ । अझै ३८१ वटा फायल भने अधुरो समेत देखाइएको छ । आ. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा आगामी वैशाख २६ र २७ गते सञ्चालन हुने राष्ट्रियस्तरको “३x३ बास्केटबल च्याम्पियनसिप” को सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको छ। विगत १५ वर्षदेखि बास्केटबल खेलको विकासमा सक्रिय एकेडेमीले आयोजना गर्न लागेको प्रतियोगिता FIBA 3x3 का आधिका�. . .
सोनु साह विराटनगर । देशव्यापी रूपमा फुटपाथ अतिक्रमण हटाउने अभियान तीव्र बन्दै गएको अवस्थामा विराटनगर महानगरपालिकाले पनि शहरको सौन्दर्यकरण र सर्वसाधारणको सहज आवतजावत सुनिश्चित गर्ने उद्देश्यले फुटपाथ खाली गराउने अभियानलाई तीव्र बनाएको छ। महानगरपालिकाले वैशाख ११ गतेदेखि उक्त अभियानलाई सक्रिय �. . .
काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ । त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन गरिने भएको भन्दै सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको हो । सचिवालयले बिहीबार सूचना जारी गर्दै संघीय संसद्का सदस्य. . .
सोनु साह विराटनगर । विराटनगर बजार क्षेत्रका फुटपाथमा वर्षौंदेखि जुता–चप्पल सिउँदै आएका चमार समुदायका व्यवसायीहरू यतिबेला अन्योल र चिन्तामा परेका छन्। महानगरपालिकाले फुटपाथ खाली गराउने अभियान थालेसँगै उनीहरूको दैनिक जीविकोपार्जनमै असर पर्ने डर बढेको हो। विशेषगरी ट्राफिक चोक आसपास क्षेत्रमा ब�. . .
विराटनगर । नौदिनपछि विराटनगर भन्सार कार्यालयमा रोकिएका मालवहाक सवारीका मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवसायिलाई स्वघोषणा गराएर जाँचपास गरिएको छ । भन्सार विभागकै निर्देशन बमोजिम एक पटकलाई व्यवसायिले यो सुविधा पाएका हुन् । विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार भन्सा�. . .