काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कप संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ । साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल ४-० गोल अन्तरले पराजित भएको हो । पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४-० गोल अन्तरले नै पराजित भएको �. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ। हाल नेपालमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदे. . .
विराटनगर । पाँचवर्षे कार्यकालका लागि गत शनिबार भएका निर्वाचनमा धाँधली विवाद सिर्जना भएपछि विराट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था नेतृत्वविहीन भएको छ । निर्वाचनको दिनदेखि सुरु विवाद जिल्ला प्रशासन कार्यालय मोरङमा विचाराधिन छ । मतदाताले मत हालिसकेपनि नयाँ नेतृत्वको नतिजा आएको छैन । मतदानकै प्रक. . .
प्रेम देवान विराटनगर । विराटनगरमा अर्को एक सहकारीले बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नगरेपछि विवाद उत्पन्न भएको छ । यस अघि विराटनगरका नाम चलेका तुलसी , रारा, माछापुच्छ्रे, धरणीधर, अम्बे सहकारीमा विवाद र लफडा भएको थियो । बचतकर्ताले जम्मा गरेको रकम सहकारीले नदिएपछि घटनाहरु बाहिरिँदै आएका हुन् । यसैबी. . .
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र (डिमान्ड) प्रमाणीकरण अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया सुरु गरेको छ । परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिमान्ड प्रमाणीकरण अनलाइनबाटै हुने प्रक्रिया सुरु गरेका हुन् । काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच परराष्ट्रमन. . .
विराटनगर । कोशी अस्पतालको मेडिकल सुपरिण्टेण्डेण्टमा वरिष्ठ सर्जन डा. रविनराज सिंह नियुक्त भएका छन् । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट डाक्टर सिंहलाई मेसुमा नियुक्त गरिएको हो । डाक्टर सिंहले ११ महिनापछि पुनः मेसुमा नियुक्त पाएका छन् । २०७९ फागुनमा अस्पतालको मेसु नियुक्त भएका उनलाई पाँच महिनापछि �. . .
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शिष्टाचार भेटघाट भएको छ । विहीबार मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम. . .
काठमाडौं । स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित प्रहरीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक–१० भातेढिकुरबाट बुधबार दिउँसो पक्राउ पर्नेहरूमा हाल काठमाडौं बस्ने चिनियाँ नागरिकहरु ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु �. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले गिरीबन्धुजग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्री तयार हो कि होइन भन्दै प्रश्न गरेको छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले काङ्ग्रेसले ७० विगाह जग्गा बेचेर कमीसन खाएको आरोप लागेको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री तयार हुन. . .
काठमाडौं । लोकसेवा आयोग असार १ गतेलाई आफ्नो ७४औं बार्षिकोत्सव मनाउने तयारी थालेको छ । बार्षिकोत्सवका लागि मूल समारोह समिति र चारवटा विभिन्न उप–समिति गठन गरिएको छ । आयोगका सदस्य एवं अतिथि सत्कार तथा प्रचारप्रसार समितिका संयोजक वीरबहादुर राईको संयोजकत्वमा बसेको बैठकले ७४औँ वार्षिकोत्सव विभिन्न का�. . .
इन्दु साह विराटनगर । मोरङमा वर्षेनी धनजनको क्षति पु¥याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपमा पर्दछ । जिल्लाभरमा क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबान सबैभन्दा बढी नोक्सानी पु¥याउनेमा पर्दछ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङले जारी गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अ�. . .
विराटनगर । विश्व वातावरण दिवसका दिन विराटनगर २ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिर विद्यालयले उपहारमा विरुवा वितरण गरेको छ । विराटनगरमा वातावरणको संरक्षणमा प्रोत्साहन कार्य गर्दै आएका कार्यालयहरुलाई विद्यार्थीले बिरुवा उपहार दिएर प्रतिकात्मक सन्देश छरेका हुन्। विश्व वातावरण दिवस दिन पृथ्�. . .