विशेष

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चाप�. . .


विराटनगरमा कानको समस्या बढ्दो

इशु पन्त विराटनगर । नाक, कान, घाँटी (ईएनटी) को रोग धेरैलाई हुन्छ । यसको समयमै उपचार नहुँदा सिर्जना हुने जटिलता पनि उतिकै छन् । तर, विराटनगरमा यससँग सम्बन्धि समस्या अझै धेरै रहेको चिकित्सकहरुको बुझाई छ । यसका कारणमा नियन्त्रण विहीन ध्वनी, धुँवा–धुलो र प्रदुषण हुन् । कोशी अस्पताल विराटनगरका ईएनटी चिकित्स�. . .


तेस्रो प्याब्सन कप : फाइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने फाइलनमा उपाधिको लागि डिपिएस र ग्यलेक्सी भिड्ने भएका हुन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा डिपिएसले गोदावारी स्कुललाई ४-�. . .


सडक तथा नाला निर्माण ढिला भएको गुनासो लिएर महानगर

इन्दु साह विराटनगर । सडक तथा नाला निर्माण ढिला भएको भन्दै विराटनगर–१४ का स्थानीयले मंगलबार महानगरपालिकामा गुनासो लिएर पुगेका छन् । भगवती मार्गको काम अलपत्र भएको भन्दै वर्षात् अगावै सकिदिन मागसहित उनीहरुले महानगरपालिकासँग अनुरोध गरेका हुन् । सडक तथा नाला निर्माण ढिलाई हुँदा वर्षात्मा डुबान समस्य�. . .


झापामा अविरल बर्षापछि डुवान, सडकहरु अवरुद्ध

झापा । अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ । बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन्। �. . .


टिभिआरएस प्रणाली विराटनगरमा प्रभावकारी

इन्दु साह विराटनगर । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीमा टिभिआरएस प्रणाली प्रभावकारी भएको दावी गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि मोरङको विराटनगरमा कार्यान्वयनमा आएको यो प्रणाली प्रयोगले ट्राफिक कारबाहीलाई सहजीकरण गरेको हो । ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानी स�. . .


१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा विराटनगरका एक जना पक्राउ

विराटनगर । १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगरका एक व्यवसायी धनकुटाको भेडेटारबाट पक्राउ परेका छन्। सर्लाही घर भएकी १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई धनकुटा प्रहरीले पक्राउ गरेको हो । अग्रवालले ती �. . .


झापामा दुर्घटना हुँदा २१ जना घाइते

दमक । झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडमा मंगलबार बिहान बस र टिपर जुधेर दुर्घटना हुँदा २१ जना यात्रुहरू घाइते भएका छन्। झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा ३ ख २१६६ नम्बरको टिपर र विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ५०८७ नम्बरको यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाक�. . .


आइसीसी टी–२० विश्वकप : अफगानिस्तानविरुद्ध वेष्टइन्डिजको कीर्तिमानी जीत

काठमाडौं । टी–२० विश्वकपमा वेष्टइन्डिजले अफगानिस्तानलाई १०४ रन अन्तरले पराजित गरेको छ । आज भएको आफ्नो समूह चरणको अन्तिम खेलमा वेष्टइन्डिजले सबैभन्दा ठूलो रन अन्तरले जारी विश्वकपमा जीत निकालेको छ । २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६ ओभर दुई बलमा ११४ रन बनाए अलआउट भयो । अफगानिस्तानका इब्राहिम �. . .


वडा कार्यालयको सूचना माग्दा प्रहरी लगाएर पक्राउ गरेपछि…

काठमाडौं । संविधानले हरेक नागरिकलाई सार्वजनिक सरोकारका सूचनामाथि हक हुने व्यवस्था गरेको छ । कानूनले नागरिकले आफ्नो क्षेत्रका जुनसुकै सार्वजनिक सरोकारका सूचना माग्न, थाहा पाउन र सार्वजनिक गर्न पाउने व्यवस्था गरेको छ । तर काठमाडौंको गोकणेश्वर नगरपालिकामा भने सूचना माग्नेलाई प्रहरीले पक्राउ गरेको छ. . .


आज तुलसीको दल छर्ने एकादशी

काठमाडौं । वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायका श्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन राखेको दल (तुलसीको बेर्ना) तयार भएपछि आषाढ शुक्ल एकादशीका अर्थात् हरिशयनी एका�. . .


ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधन

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार थारुको निधन भएको छ । विगत लामो समयदेखी ब्रेन ह्याम्रेज भई अस्पतालमा उपचारर्थ थिए । चार महिना देखी अर्धचेत रहेका उनी लामो समय विराटनगर स्थित नोबेल अस्पतालमा उपचारत थिए । चार महिना अघि भएको राष्ट्रिय सभा निर्वाचनका लागी आएका उनी माघ १�. . .