विशेष

सप्तकोशी नदीको कहरको १६ वर्ष : तङ्ग्रिँदै छन् पीडित

इनरुवा (सुनसरी) । सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ । बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन् । घटनाको १६ वर्षमा बल्ल पीडित परिवार पूर्वावस्थामा फर्किँदै छन्। वि.सं.२०६५ भदौ २ गते कोसी नदीको पूर्वी तटबन्ध फुटेर गाउँमा पस�. . .


सामाजिक सञ्जाल, बन्दैछ मानव बेचबिखनको जालो

मधु शाही/रासस काठमाडाैं । एसइई परीक्षाको नतिजा आउन बाँकी थियो। कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे। उनीहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने अवस्था त्यति सहज थिएन। रोजगार खोज्ने मनसाय बनाइरहँदा उनीहरु इमोमार्फत भारतीय नागरिक बताउने एक अज्ञात पुरुषसँग कुराकानी गर्न थाले�. . .


सुनको मूल्यमा नयाँ रेकर्ड : एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत साउन २९ गते नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक. . .


साफ यू–२० च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उ�. . .


मौसम पूर्वानुमान : आज यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेख�. . .


कोशी प्रदेशमा खेल संघका पधादिकारी र प्रशिक्षकहरुसँग छलफल

विराटनगर । विराटनगरको कंचनजंघा पार्टी प्यालेसमा शुक्रबार खेलकुद विकास बोर्ड कोशी प्रदेशले विभिन्न खेल संघका पधादिकारी र प्रशिक्षक हरुसँग छलफल कार्यक्रम आयोजना गरेको थियो। आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बारे छलफल तथा अन्तरक्रिया कार्यक्र. . .


साफ यु–२० च्याम्पियनसिपका सबै टोलीको तयारी पूरा

काठमाडौं । आइतबार सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोलीले तयारी पूरा गरेको जनाएका छन् । शनिबार एन्फा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयारी पूरा भएको बताएका हुन् । उदघाटन खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ . . .


१९ वर्षमुनिको विश्वकपको एसिया छनोट नेपालले आयोजना गर्ने

काठमाडौं । सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्चाजलमा एक पोस्ट राख्दै विश्वकपको एसिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दियो । नेपालले पहिलोपटक विश्वकपको एसिया क्षेत्र छनोट आ. . .


जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने विषय निराधार : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माबाट पार्टी फुटाउने भन्ने समाचार निराधार भएको बताएका छन् । पार्टी फुटाउने विषयमा अनावश्यक शंका नगर्न पार्टीपंक्तिलाई आह्वान समेत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पोस्ट बहादुर . . .


राष्ट्रिय प्रत्यारोपण केन्द्रमा व्यथिति : बिरामी र स्थानीयले गुहारे अख्तियार

युवराज गौतम/नेपाल न्यूज बैंक काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ । स्थापना कालमा ‘मानवअंग प्रत्यारोण केन्द्र’ का रुपमा चिनिएको केन्द्रमा भइरहेको व्यथितिविरुद्ध स्थानीयबासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका श्रृखंल�. . .


मूल्य तेजी–कारोबार मन्दी : विराटनगरका सुन व्यापारी चिन्तित

इन्दु साह विराटनगर । पछिल्लो समय सुनको बढ्दो मूल्यका कारण कारोबारमा देखिएको मन्दी व्यापारीहरुका लागि पीडादायी बनेको छ । कमजोर आर्थिक गतिविधि भईरहेका बेला सुनको मूल्य बृद्धि भएपछि कारोबार भने घटेको हो । विराटनगर ९ स्थित ठाकुरबाडी रोडको सुन बजार सुनसान छ । चाडपर्व नजिकिँदै गर्दा समेत बजारमा चहलपहल न�. . .


काँग्रेस नेता शेखर कोइराला बुढीगंगाको स्वास्थ्य शिविरमा चिकित्सकीय पेसामा

विराटनगर । नोना कोइराला प्रतिष्ठानले मोरङको बुढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा काँग्रेस नेता डा.शेखर कोइरालाले आफैं बिरामीको स्वास्थ्य चेकजाँच गरेका छन् । बुढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको उद्घाटनका क्रममा उन�. . .