काठमाडौँ । सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिसकेक�. . .
विराटनगर । कुनै सभा समारोह होस् या पाहुनालाई मायाको चिनो दिनलाई सबैको रोजाइमा चैनपुरे करुवा पर्छ । घरको सजावटका लागि पनि करुवाको खुब माग हुनेगर्छ । मेहनतका साथ राम्रो काँसमा कुँदिएको चैनपुरे करुवाको सुन्दर बुट्टाले पनि जो कसैको मन तान्छ । तर पछिल्लो समय करुवा बनाउने सीपमूलक काममा पुस्ताहस्तान्तर�. . .
काठमाडौँ । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्याे । काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर प�. . .
विराटनगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विराटनगरमा १३५ जनाले एकसय दिन रोजगारी पाएका छन् । आर्थिक वर्ष २०७९÷२०८० को रोजगार कार्यक्रम विराटनगरका १९ वडामध्ये ९ वडामा चलिरहेको छ । महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष फागुनमा सूचना जारी गरेको थियो । चैतमा आकांक्षीहरुले बुझाएको आवेदन सर्�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब तीन महिना बढाउन सकिने भएको हो । यसर�. . .
बनियानी । झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो । यस नाकाबाट सोही अ. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको एक उद्योगमा गएरातीदेखी भीषण आगलागी भएको छ । बूढीगंगा ५ स्थित राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी म्यानुफ्याक्चरिङ उद्योगमा भीषण आगलागी अहिले पनि जारी छ । आगलागी नियन्त्रण बाहिर रहेको र निभाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । आगलागी गएरा�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवामा रहेको नविन डिस्ट्रिव्युटर्स प्रा.लि.को गोदामबाट २१ थान लेड टिभी चोरीमा संलग्न आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गत महिना चैत २८ गते राती गोदामको झ्यालको रड काटेर हिसेन कम्पनीको ३९ इन्च लेड टिभी चोरी भएको थियो । प्रहरीले संलग्नलाई एक महिनासम्�. . .
विराटनगर । प्रान डेरीले उत्पादन गरेको पोमेग्रान्ट्स प्रान जुसमा अखाद्य वस्तु फेला परेको छ । विराटनगर १० का सुवास अधिकारीले घर नजिकै रहेको किराना पसलबाट खरिद गरेको प्रान पोमेग्रान्ट्स जुसमा सेतो लेउ जस्तो वस्तु फेला परेको हो । २५० को दरले एउटा प्रान पोमेग्रान्ट्स र अर्को प्रान मिक्स कक्टेल जुुस ख�. . .
सुजता लिम्बु विराटनगर । औद्योगिक, व्यापारिक साथै राजनैतिक विरासत बोकेको विराटनगर कोशी प्रदेशको राजधानी समेत हो । भारतीय सिमा नाका जोगबनीसँग जोडिएको विराटनगर महानगरपालिका व्यवसायिक हिसाबसँगै शिक्षा र स्वास्थ्यको हवको रुपमा पनि लिइन्छ । भारतबाट आउनेहरुको संख्या पनि दैनिक उतिकै हुन्छ । तर, यहाँ सार. . .
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने �. . .
काभ्रेपलाञ्चोक । सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताउनुभयो । बुधबार साँझ निधन हुनुभएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उहाँले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का . . .