विशेष

नेवार समुदायले आज योमरी पुन्हि मनाउँदै

काठमाडौं । आज योमरी पूर्णिमा । काठमाडौं उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पूर्णिमा मनाउँदछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्त्व बोकेको छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्ल�. . .


एनपीएलः काठमाडौं गुर्खाजले अन्तिम प्रतिस्पर्धा विराटनगर किंग्ससँग गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा काठमाडौं गुर्खाज अन्तिम प्रतिस्पर्धा विराटनगर किंग्ससँग गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ। शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो। काठमाडौ�. . .


काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा भारतको क्यालिकटले जित्यो उपाधि

काठमाडौं । पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा भारतको क्यालिकटले उपाधि जितेको छ । घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको हो । घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्दै २५–२१ ले पहिलो सेट क्यालीकटले जित्यो । दोस्रो �. . .


एनपिएलः जनकपुरविरुद्धको जितले चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा १० अङ्कसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात ख�. . .


जनताको पक्षमा लड्ने पार्टी माओवादी नै हो : अध्यक्ष प्रचण्ड

रुपन्देही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन् । रुपन्देहीको तिलोत्तमामा आज (शनिवार) आयोजित नेकपा (माओवादी केन्द्र)सँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्र�. . .


नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्षमा पाठक

विराटनगर । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको अध्यक्षमा सुशिला पाठक निर्वाचित हुनुभएको छ । निर्वाचन समितिद्वारा आज सार्वजनिक गरिएको मत परिणामअनुसार पाठकले एक १७ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नवराज कट्टेलले ५९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा सन्तोष सिग्देल, महिला उपाध�. . .


एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आज भएको पहिलो खेलमा काठमाडौँ गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । यो जितसँगै काठमाडौँ गुर्खाज प्लेअफ नजिक पुग�. . .


अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि …

काठमाडौँ । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना शुक्रबार भएको छ । आयोगले अछामको मेल्लेख गाउँप. . .


विराटनगरको सेन्ट जोसेफ स्कुलका विद्यार्थी कुटपिटपछि बेपत्ता, सकुशल फर्किए

इन्दु साह विराटनगर । विराटनगर-२ स्थित सेन्ट जोसेफ स्कुलका कक्षा १० का दुई विद्यार्थी वार्डनको कुटपिटपछि बुधबार रातिदेखि बेपत्ता भएका थिए। विद्यार्थीहरू बिहीबार सकुशल फर्किएका छन्। विद्यालयका दुई वार्डन सुवास साह र समिप सुब्बाले बुधबार राति विद्यार्थीहरूलाई पाइपले कुटपिट गरेको स्वीकार गरेका छन्. . .


विराटनगर किङ्सको दोस्रो जित, प्लेअफको गणितीय सम्भावना जीवित

प्लेअफको गणितीय सम्भावना जीवित राख्दै विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ । विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पछि पर्यो । ६ खेलमा विराटनगरको यो दोस्रो जित हो । बिराटनगरलाई अब बाँकी एक खेलमा पनि फराकिलो जित हासिल गरेर मात्र पुग्दैन, अन्य. . .


झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन

भद्रपुर (झापा) । जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा उक्त परिणाममा कोदो उत्पादन भएको हो । यस वर्ष प्रति हेक्टर एक दशमलव २९ मेट्रिक टनका दरले कोदो उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्ड�. . .


विराटनगर किंग्सको विस्फोटक ब्याटिङ, चितवन राइनोजलाई १८२ रनको लक्ष्य

नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो। विराटनगरका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले। ४४ बलमा उनले ४ चौका र ४ छक्कासहित ६८ रन अविजित �. . .