विशेष

झुटा आरोपमा लघुवित्तका कर्मचारी पक्राउ गरेको जीवन विकासको गुनासो

विराटनगर । मोरङको धनपालथान–४ मा एक समूहले आफ्ना कर्मचारीलाई कुटपिट गरेको भन्दै जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले त्यस्तो कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले आइतबार पत्रकार सम्मेलन गरेर आक्रमणप्रति निन्दा व्यक्त गरेका हुन् । झापा गौरग�. . .


भौतिक पूर्वाधार विकास मन्त्रालय नै कायम

विराटनगर । कोशी प्रदेशको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको नाम परिवर्तन भइ भौतिक पूर्वाधार विकास मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको संख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गा प्रसाद चापागाईंद्वारा स्वीकृत गरि प्रदेश सरकार क�. . .


विराटनगरमा होली पर्व : अन्तरधार्मिक मिलन र सद्भाव

सुजता लिम्बु विराटनगर । विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी रहेको नेपाल कला र संस्कृतिले धनि मानिन्छ । जहाँ सबै जातजातिको संस्कार अनुसार विभिन्न चाँडपर्वहरु मनाइने गरिन्छ । ती मध्ये विशेषरुपमा मनाइने होली पर्व प्रत्येक वर्षको फाल्गुण शुक्ल पक्षका दिन मनाइन्छ । पहडा र तराईमा फरक दिनमा. . .


विराट गोल्डकपको टिकट बिक्रि खुला: खल्ती एपबाट खरिद गर्न सकिने

विराटनगर । आगामी चैत ९ गतेदेखि हुने 'विराट गोल्डकप'को टिकट बिक्रि खुला गरिएको छ। विराटनगरको शहीद रंगशालामा आगामी चैत ९ गतेदेखि आयोजना हुने गोल्डकपको टिकट 'खल्ती' एपबाट खरिद गर्न सकिने भएको छ । प्रतियोगिताको तयारी तीब्र पारिएका बेला 'खल्ती' एप गोल्डकपसँग जोडिएको हो । रातिको समयमा फर्ल्ड लाइटमा हुने प. . .


विराटनगरमा अन्तर स्कुल महिला क्रिकेट : सरस्वती,महेन्द्र र लक्ष्मी स्कुल विजयी

विराटनगर । प्रथम विराटनगर हव अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि विराटनगरमा शुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउण्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक अन्तर स्कुल महिला क्रिकेट प्रतियोगिता भएको हो । विराटनगर ६ केशलिय�. . .


जेसीज विराटनगर रन सम्पन्न

विराटनगर । विराटनगर जेसीज स्थापना भएको ५० वर्ष पुगेको अवसरमा जेसीज विराटनगर रन कार्यक्रम सम्पन्न भएको छ । वर्ण जयन्ती जेसीज सप्ताहको अवसरमा विराटनगर तिनपैनीबाट सुरु भएको रन कार्यक्रम जिल्ला प्रशासन कार्यालय गोल्छा चोक हुँदै पुनः तीनपैनीमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा सहभागी हुने विर�. . .


होलीमा रसायनयुक्त रङ्गको प्रयोग स्वास्थ्यमा प्रतिकुल असर

मनिष थापा होली रङको चाड, नेपालमा मनाइने बिभिन्न चाडमध्ये सबैभन्दा बढी चर्चा गरिने तथा उमङ्ग अनी हर्सोल्लासका साथ मनाइने चाडहरुमध्ये एक पर्दछ । नहोस पनि किन, पूर्ण चन्द«माको दिन मनाइने होलीको आगमन सङ्गै एकातिर चारैतिर खुशीयाली, उमङ्ग, एक प्रकारको छुट्टै जोश अनी उत्साह छाउन थाल्छ भने अर्कोतिर लोला तथा र. . .


प्रहरीले भन्यो होलीमा महिलालाई ‘छेडखानी’ गरे कारवाही

विराटनगर । होली पर्वलाई मर्यादित, भयरहित बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले अनुरोध गरेको छ । बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरुलाई सम्मान गर्न प्रहरीले आग्रह गरेको हो । जर्बरजस्ती रङ्ग लगाउने र महिलालाई छेडखानी गर्ने काम अमर्यादित हुने भएकोले त्यस्तो गर्ने विरुद्ध प्रहरीले कारवाही गर्ने चेताव�. . .


ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

ओखलढुङ्गा । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओ�. . .


आप्रवासीको समस्या समाधानका लागि पोर्चुगलमा सहायता कक्ष सञ्चालन

युरोप । युरोपेली मुलुकमध्ये अहिले धेरै नेपालीको रोजाइ पोर्चुगल हुने गरेको छ । कारण हो अरु युरोपेली देश भन्दा पोर्चुगल नेपाली लगाएत आप्रवासीका लागि अलि बढी उद्धारतावादी देखिएको छ । पछिल्लो समय धेरै नेपालीहरु पोर्चुगल पुग्ने गरेका छन् । तर, यहाँको भौगोलिकता, भाषा लगाएत कागजी प्रक्रिया बारे राम्रोसँग ज. . .


काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । काभ्रेपलाञ्चोकलाई केन्द्र बनाएर भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस गरिएको छ । फोटो:फाइल. . .


विराटचाेकको सुकुना चलचित्र मन्दिर पुन: सञ्चालनमा

मणिराम दाहाल सुन्दरहरैँचा । लामो समय देखी बन्द अवस्थामा रहेको विराटचाेकको सुकुना चलचित्र मन्दिर पुन:सञ्चालनमा आएकाे छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएकाे हाे । विराट सिने हलमा पहिलो नेपाली फिल्म छक्का पञ्जा ४ शुक्रबारदेखि प्रर्दशन भएको उत्त हलका सञ्चालक तथा फिल्म क्षेत्रका निर्माता चिरञ्�. . .