विशेष

कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यून चापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्. . .


धरान प्रवेशमा कडाइ

विराटनगर । सम्भावित दुर्घटनाको जोखिम रोक्न प्रशासनले धरान प्रवेशमा कडाइ गरेको छ । शनिबार तय भएको धार्मिक र्‍यालीले दुर्घटना निम्त्याउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले धरान प्रवेशमा कडाइ गरेको हो । गुरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विभिन्न हिन्दू संगठनहरुले धरानम. . .


मोरङको बेतना सिमसारमा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

–विवेक मिश्र/रासस बेलबारी (मोरङ) । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् । “बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प�. . .


अरुण नदीको कटानले भोटखोलमा एक घर विस्थापित, १७ घर पहिराको उच्च जोखिममा

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भो�. . .


धरानमा निषेधादेश जारी, नाका र सीमामा कडाई

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधादेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले शनिबारबाट निषेधादेश जारी गरेको हो । शुक्रबार (आज मध्यराति) १२ बजेदेखि भोलि (शनिबार) राति १२ बजेसम्म निषेधादेश लगाइएको हो । जिल्ला प्रहरी प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकल�. . .


धरानका मेयर हर्क साम्पाङद्वारा सद्भाव कायम राख्न अनुरोध

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले आपसी सद्भाव र एकता कामय राख्न नगरबासीसँग आग्रह गरेका छन् । शुक्रबार एक अपिल जारी गर्दै केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक ना�. . .


धार्मिक सहिष्णुता कायम गरौं

यतिबेला कोशी प्रदेशमा सुनसरीको धरानले एक फरक प्रकृतिको बहस सिर्जना गरिदिएको छ । संविधानले धर्मनिरपेक्ष राष्ट्र भनिसकेको देशमा यसको खास बहस हुनु जरुरी थिएन । तर, सदियौंदेखि हिन्दुहरुको बाहुल्य भनिएको देशमा सामाजिक रुपमा स्थापित मान्यताको प्रभाव संविधानमा लेखिदाँसमेत हतपत समायोजन हुन सक्दैन । अर्क. . .


५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्छ : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने ओलीको दाबी छ । एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सरकारको सन्दर�. . .


विराटनगरका दुई मेडिकल कलेजसहित कोशीका पाँच स्वास्थ्य संस्थाबाट बीमा कार्यक्रम हट्यो

विराटनगर। स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका विराटनगरका दुई मेडिकल कलेजसहित कोशी प्रदेशका पाँचवटा स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्ने सूचिबाट हटाइएको छ । देशभरका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाउँदा कोशी प्रदेशका पाँच स्वास्थ्य संस्था परेका हुन् । स्वास्थ्य �. . .


विराटनगरका चौधरीको हत्यारा पत्ता लगाउने प्रहरी,श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । गत साउन ५ गते धरान–इटहरी सडक खण्ड सेउती पुलमा विराटनगरका २८ बर्षिय रोहित चौधरीको गोली हानी हत्यामा संग्लग्नलाई पक्राउ गर्न सफल भएका प्रहरी सहायक निरीक्षक किरण मगर श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । सेउती पुल नजिकै श्रृंखलाबद्ध रुपमा भएको लुटपाट गर्ने क्रममा गोली प्रह�. . .


चाडपर्वसँगै मोरङमा चोरीको घटना बढ्दो

घटना–१ गत भदौ ३ गते विराटनगर ६ बाट मोटरसाइकल हरायो । आफ्नै घर अगाडी पार्किङ गरेर राखिएको मो. मसुद आलमको मोटर साइकल हाराएपछि उनले प्रहरी समक्ष निवेदन दिएका थिए । तर, अहिलेसम्म हराएको उनको मोटरसाइकल फेला परेको छैन । घटना २ कटहरीका दिनेश माझीमाथि पेस्तोल देखाएर लुटपाट गरियो । उनी र उनको श्रीमती झापा बेलडा. . .


‘आइफोन’ उपहारको आश गर्दा…

काठमाडौँ । ‘आइफोन’उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न �. . .