काठमाडौँ । पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौँको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा थियो । �. . .
विराटनगर । प्रहरीले विराटनगर–१६ खोक्साहा र दरैयाबाट २ लाख तीन हजार ५०० मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले नियन्त्रणमा लिइएको हो । भारतबाट नेपाल ल्याउँदै गरेको खाद्यन्न, लत्ताकपडा, मोटरपार्टस्, ग्याँस चुलोको बर्नर लगायतका सामान इलाका प्रहरी कार. . .
विराटनगर । प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेका छन । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले आह्वान गरेका हुन् । "धारा १६८ को उपधारा (१) अनुसार प्रदेश नम्बर १ कोप्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नभएकाले नेपालको �. . .
विराटनगर । पहिलो कार्यालयमा टुंगो लाग्न नसकेको प्रदेश १ को नामाकरण चाँडै सर्वसम्मत राख्ने नयाँ निर्वाचित सांसदहरुले जोड दिएका छन् । नवनिर्वाचित सांसदहरुलाई पुस १५ र १६ गते प्रदान गरिएको दुईदिने अभिमुखिकरणका क्रममा सांसदरुले प्रदेशको नामाकरण सर्वसम्मत रुपमा राख्ने प्रतिवद्धता जाहेर गरेका हुन् । . . .
काठमाडौँ । केही डेरी व्यवसायीले आफूखुसी दूधको मूल्य बढाएका छन् । किसानबाट खरिद गर्दा महँगो परेको भन्दै उनीहरुले दूधको बजार मूल्य प्रतिलिटर रु १४ सम्म बढाएका हुन् । सीमित व्यवसायीले दूधको मूल्य बढाएको बारे निकायम निकायले कुनै कदम चालिसकेको छैन । डेरी क्षेत्रकै अन्य व्यवसायीलेसमेत यसको विरोध गरिरहे�. . .
विश्वका महान् फुटबलर पेलेको निधनले दक्षिण अमेरिकी मुलुक शोकाकुल छ । पेलेको गृहराज्य मिनास मात्र होइन ब्राजिलका हरेक ठूलासाना नगरमा उनको अवसानबाट सन्नाटा छाएको छ । फुटबलको माध्यमबाट ब्राजिललाई विश्वमा चिनाउने पेले देशका नायक र आफ्नो मुटुको टुक्राका रुपमा रहेका उनका प्रशंसकले बताएका छन् । देशको हर. . .
काठमाडौँ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्�. . .
झापा । कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् । तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड जानुभएको उहाँ. . .
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको हो । गत असार मसान्तसम्ममा नेपा. . .
प्रेम देवान विराटनगर । अंग्रेजी महिनाको २०२२ लाई आज राती १२ बजे विदाई गरिदैछ । १२ बजेपछि अग्रेजी महिनाको २०२३ लाई आज स्वागत गरिदैछ । विशेषगरी भारत लगायत पस्चिमा मुलुकहरुमा अग्रेजी महिनाको नयाँ बर्षलाई विशेष रुपमा मनाउने गर्दछन् । पछिल्लो समय नेपालमा पनि अग्रेजी महिनाको नयाँ बर्षलाई विशेष रुपमा मना�. . .
काठमाडौँ । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ । उनले साउदीको क्लबसँग सन् २०२५ सम्मका लागि सम्झौता गरेका छन् । नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मि. . .
पाँचथर । तमोर नदीको माझीटारमा २६ वर्षपछि काठको डुङ्गा (नाउ) पुनःसञ्चालनमा ल्याइएको छ । विगतमा बटुवाको नदी पार गर्ने एकमात्रै माध्यमका रूपमा रहेको डुङ्गा अहिले भने पर्यटकको मनोरञ्जनको माध्यम बनेको छ । माझी समुदायको आम्दानीको स्रोत बनाउने तथा परम्परागत पेशालाई निरन्तरता दिने उद्देश्यसहित माझीटारक. . .