विराटनगर । नेपाली कांग्रेसका सांसद केदार कार्कीको समूहले नेकपा एमालेका सांसदहरुको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्ने तयारी गरेको छ । मुख्यमन्त्रीका लागि दाबी पेश गर्न नेकपा एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीसमेतको टोली प्रदेश सभा सचिवालयबाट प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । . . .
विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाँईलाई काठमाडौंमा केहिदिन अगाडी गरेको आक्रमणको जवाफ झापामा महेश बस्नेतको कार्यक्रममा फर्काएका छन् । झापामा बस्नेत सहभागी एक कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाई र पहिचानवादी समूहले तोडफोड गरिदिएका छन् । बिहीबार झापाको अर्जुनधारामा एमाले कार्यकर्ताक. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक–व्यवसायिक, शैक्षिक–स्वास्थ्य हव शहरको रुपमा लिइन्छ । भारतीय सिमा नाकासँग जोडिएको विराटनगर शहरका मुख्य राजमार्ग र भित्री सडक अक्सर व्यस्त नै रहन्छ । उल्लेख्य संख्यामा चारपाङ्ग्रे, दुईपाङ्ग्रे सवारी सडकमा हुँइकिन्छन् । तर, बजार आसपा�. . .
विराटनगर । त्यो साँझ २०७७ मंसिर २७ गते, मोरङ कटहरी–१ बलिराम राजबंशीको घरमा सन्नाटा छाएको थियो । एउटा खुट्टाको मात्रै भर भएका बलिरामका घरमा छिमेकी बलिराम राजबंशी र छोराहरु लक्ष्मण र धिरेन, रामबिलास राजबंशी (सालो)को समूहले आक्रमण गरेको थियो । आक्रमणमा छोरा नन्दराज राजबंशी, गिता राजबंशी (श्रीमती), अनिता र. . .
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई सत्तारुढ गठबन्धनले अघि सार्ने निणर्य गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निणर्य गरेको हो । नेकपा एकीकृत समाजवादीका उपाध्�. . .
झापा । चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । “सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत” प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको विराटनगरस्थित प्. . .
काठमाडौं । उन्नाइस वर्षमुनि एसिसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इरानलाई पराजित गरेको छ । मलेसियाको बान्गीमा आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको हो । जितका लागि तीन सय ५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा �. . .
काठमाडौँ । आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गर्नु. . .
काठमाडौँ । उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ । मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ३५३ रनको योगफल बनायो । नेपालको इनिङमा कप्तान देव खनालले सतक प्रहार गरे भने ओपन�. . .
विराटनगर । विराटनगरबाट लुटपाटमा संलग्न दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । उनीको साथबाट लुटिएको रकम समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो विराटनगर -१२ रानीका रविकुमार साह सुडीमाथि लुटपाट गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । प्रहरी हौं भन्दै. . .
सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ४० जना चिकित्सकले वृत्ति विकासको माग गर्दै सामूहिक राजीनामा दिएका छन्। विगत ७ वर्षदेखि बढुवा रोकिएको जनाउँदै आन्दोलनमा रहेका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीना�. . .
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ । मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुुसार हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित रह�. . .