विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ६ सरोचिया लाईनमा रहेको मेरीगोल्ड स्कुलका शिक्षकद्धारा एक विद्यार्थी माथी निर्धात कुटपिट भएको छ । कक्षा ६ मा अध्ययनरत १४ बर्षिय गोविन्द साहलाई विज्ञान संकाय पढाउने विकास मण्डलले शरिरका विभिन्न भागहरु कुटपिट गरी घाईते बनाएका छन् । शिक्षक मण्डलले कक्षा क. . .
उदयपुर । उदयपुरको बेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रम�. . .
विराटनगर । एक नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुदिप गिरीले प्रदेश प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरुसंग वार्षीक कार्य सम्पादन सम्झौतामा गर्नु भएको छ । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्रदेश प्रहरी प्रमुखबीच गत बुधबार भर्चुअल माध्यमद्वारा वार्. . .
विराटनगर । आगामी भदौ ४ गते विराटनगरमा भव्य रुपमा निकालिने ५४ औँ सस्करणको रथयात्राको सुरक्षारर्थ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईल सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री राईले मंगलबार रथयात्रा आयोजक, सरोकारवाला साथै सुरक्षा निकायका प्रमुखहरूसँगको छलफ�. . .
विराटनगर । उच्च अदालत विराटनगरले अघिल्लो आर्थिक वर्षमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झारेको छ । मुद्दाको संख्या उच्च रहेका मुलुकभरका सातवटा उच्च अदालतहरू मध्ये विराटनगरले आर्थिक वर्ष २०७७÷०७८ बाटै जिम्मेवारी सरेर आएका दुई वर्षको समय नाघ्ने ५६६ वटा मुद्दालाई गत आर्थिक वर्ष २०७८÷०७९ मा फर. . .
विराटनगर। अदालतको म्याद सूचनालाई भन्सार विभागले प्रतिउत्तर लगाउन नसक्ने भनेर पत्र बुझ्न इन्कार गरेपछि उच्च अदालत विराटनगरले सुपारी सम्बन्धी छलफललाई भदौ २ गते सारेको छ । विराटनगर र जोगबनी भन्सारबाट जाँचपास भएर दुवैले सिलबन्दी गरेको ८ ट्रक सुपारीलाई मोरङ प्रहरीले साउन ५ गते पक्राउ गरेर ८ गते राजस्व. . .
विराटनगर । मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नाम दर्ता गराउनेमा पुरुष १३ हजार आठ सय ३९ र महिला १३ हजार तीन सय ८६ छन् । गत वैशाख ३० गते सम्पन्न जिल्लाको पालिकाको निर्वाचनमा पुरुष ती. . .
विराटनगर । एक दर्जन उद्योग स्थापना गरेर त्यसको सफल सञ्चालन गरिसकेका दीनबन्धु गोयल अहिले उद्योगी भन्दा सामाजिक अगुवाको रुपमा परिचित छन् । औद्योगिक जीवनबाट ‘रिटायर्ड’ घोषणा गरेर उनले समाजसेवाको यात्रा समाएका हुन् । उद्योग–व्यापारबाट बिश्राम लिएपनि सामाजिक क्षेत्रमा क्रियाशिल गोयल दुःख मा साथ दिन�. . .
विराटनगर । गत साउन २ गते विराटनगर–१२ रोडशेष चौकबाट एक वर्षीया बालिका अपहरण गरेको आरोपमा पक्राउ दुईजना पुर्पक्षको लागि जेल चलान भएका छन् । विराटनगर ६ रामपुर चौकका २७ वर्षीय रवीन्द्र कुमार साह र विराटनगर ५ कारखाना टोलकी २७ वर्षीय अनु साह जेल चलान भएका हुन् । बुढीगंगा १ का दिपेन यादवकी छोरी निकिशा यादवल�. . .
विराटनगर । वडा कार्यालय र स्वास्थ्यचौकीहरूको कामकारबाही चुस्तदुरुस्त नभएको जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आकस्मिक अनुगमन गरेका छन् । मेयर कोइरालाले कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई छिटो–छरितो सेवा प्रवाह गर्न वडाध्यक्षसहित कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।. . .
विराटनगर । विराटनगर–७ का मनिस रौनियारले आठ वर्ष अगाडी आमा गायत्रीदेवीको नाममा रहेको जग्गा लुम्बिनी बैंकमा धितो राखेर व्यवसायीक ऋण लिनुभयो । कटहरी–२ (ख) को कित्ता नम्बर ३३, सिट नम्बर १७८–०७४५ मा २ कठ्ठा ८ धुर जग्गा रौनियारले बैंकमा राख्नु भएको थियो । बैंकमा राखेको धितो जग्गाको वर्षेनी भूमि कर बुझाउँदै. . .
प्रेम देवान विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिदै आएको रथयात्रा यस पटकदेखी रोडशेष सम्मको बाटो हुदै बसपार्कबाट धरान रोडको बाटोबाट निकालिने भएको छ । कोरोना भाईरसको कारण २ बर्ष सम्म रोकिएको विराटनगरको लागी मानिएको ऐतिहासिक रथ यात्रा ५४ औं संस्करणको रथयात्रा निकालीने तयारी गरिदैछ । यसपटक �. . .