विराटनगर । प्रदेश १ को नामकरणका लागि प्रस्ताव नेकपा एमालेले दर्ता गरेको छ । एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम 'कोसी' राख्न प्रस्ताव पेस गरेको हो । एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर 'कोसी' प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन् । तस्बिर : आवर विर. . .
विराटनगर । प्रदेश १ को नामाकरणको प्रस्ताव प्रदेशसभामा लग्ने तयारी गरे सगै सुरक्षा व्यवस्था कडाइ गरिएको छ । भूगोल र पहिचानले पेचिलो बनेको प्रदेश नामाकरण आज (बुधबार ) बसेको प्रदेशसभा बैठकको कार्य व्यवस्था समितिको बैठकले प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची रहेको छ । प्रदेशसभा प्रवेश. . .
बनियानी । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो । केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिनुभयो । “ठूलो क्षति गर्ने . . .
विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरमा रहेको न्युरो हस्पिटलले सेवाग्राहीलाई एक महिनासम्म छुटको योजना ल्याएको छ । हस्पिटलले आजदेखि आगामी चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो । हस्पिटलले पत्रकार सम्मेलन गरी मार्च ८ मा पर्ने अन्तर्राष्ट्रिय महिला दिव�. . .
विराटनगर । प्रदेश १ मा पहिचान बिना नामाकरण भए विद्रोहमा उत्रिने किँरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले बताएकी छिन् । उनले आवर विराटनगरको टेलिफोन सम्पर्कमा कुरा गर्दे यस्तो बताएकी हुन् । प्रदेश १ सरकार र प्रदेशसभाले पहिचान बिनाको प्रदेश को नाम राखे आफूहरु विद्रोहामा उत्रिने बताउद�. . .
महोत्तरी । मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटमा . . .
विराटनगर । सातवटा प्रदेश मध्ये ६ वटा प्रदेशले नाम पाए पनि प्रदेश १ नाम राख्ने सन्दर्भमा पछाडी परेको छ । अघिल्लो सरकारले प्रदेशको नाम टुंगोमा पुर्याउन नसक्दा बदनाम बेहोर्नु परेको भन्दै प्रदेश १ मा प्रतिनिधित्व गर्ने सांसदहरुले पहिलो प्राथमिकतामा प्रदेशको नाम रहेको बताउदै आइरहेका थिए । सोही अनुसा. . .
बनियानी । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप’को उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको ख�. . .
काठमाडौं । सरकारबाट बाहिरिँदै गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले १ महिना १२ दिन (४२ दिन) पदमा रहँदा पदीय दायित्व इमान्दारिताका साथ पुरा गर्दै नीतिगत सुधारका कामलाई प्राथमिकता दिएको बताएकी छिन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा बुझाएसँगै मन्�. . .
विराटनगर । विराटनगरको ट्राफिक चौकमा मंगलबार बिहानदेखि एउटा पोल आसपास ठूलो भीड लाग्यो । काम थियो, पोलमा जथाभावी जेलिएको तार व्यवस्थापन गर्ने । महानगरपालिकाले विराटनगरलाई सौन्दर्यकरण गर्ने योजना अनुसार जथाभावी पोलमा गुजुल्टिएको तार हटाउन इन्टरनेट कम्पनी र केवल सञ्चालकहरुलाई यस अगाडी नै आग्रह गरेर. . .
सुजता लिम्बु विराटनगर । धरानदेखि काठमाडौँसम्म पुग्दा सोनी सुनवारको सपना नर्स बन्ने थियो । उनी काठमाडौँ बसेर नर्सको कोर्ष तयारी गर्दैगर्दा कुनै व्यवसाय थाल्छु या चाँडै घर फर्किन्छु भन्ने सोँचेकी थिइनन् । तर, नर्सको इन्ट्रान्स परीक्षामा उनी सफल हुन सकिनन् । योसँगै उनको नर्स बन्ने सपना बीचैमा ब्रेक ला. . .
विराटनगर । विराटनगरका युवा बायाँ हाते स्पिनर दीपेश कँडेलले आइसिसी यू १९ विश्वकप एसिया कप छनोटमा मलेसियाविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् । यूएईस्थित मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ३५ ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको छ । दीपेशले १० ओभरमा ४ मेडनसहित ११ रन खर्चेर �. . .