विशेष

आज सोमबार ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरिने

नेपाल राष्ट्र बैंकले आज सोमबार रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण प्रयोजनका लागि हो । बैंकले रु पाँच अर्ब ५३ करोड बराबरको ट्रेजरी ब�. . .


कमेडी च्याम्पियनका विजेता भरतमणीलाई योगेश भट्टराईद्वारा एक लाख पुरस्कार

कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले रु एक लाख पुरस्कार प्रदान गर्नुभएको छ । गए राति कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका पौडेललाई आज रु एक लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ । भट्टराईले प्रतिस्पर्धाकै क्रममा रहँदा पौ. . .


दलित पत्रकार सङ्घद्वारा पत्रकारिता पुरस्कार स्थापना

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि रु १५ हजार र रु पाँच - पाँच हजार छ । भरतपुर महानगरपालिका–१ निवासी युवा व्यवसायी अर्जुन रसाइली सुनार �. . .


ओमान विरुद्ध नेपालको फराकिलो जीत

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले ओमान विरुद्ध शानदार जीत हासिल गरेको छ । सिरिजको अन्तिम खेलमा नेपालले ओमान माथि ७ विकेटको फराकिलो जीत हासिल गरेको हो । पहिले ब्याटिंग गरेको ओमानले ३७ दशमलव १ ओवरमा आफ्नो सबै विकेट गुमाउदै १ सय २१ रन जोड्न . . .


विराटनगरमा ७१ सहित प्रदेश १ मा ३१३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इला�. . .


खोटाङमा बढ्यो डेङ्गुको सङ्क्रमण

खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउ�. . .


स्क्रब टाइफसका बिरामी बढ्दैः यि हुन् बच्ने उपाय

पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । गाउँपालिकामा स्क्रब टाइफसका २५ जना सङ्क्रमित भेटिएका छन् । गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बि. . .


हाइड्रोपावरको नयाँ आईपीओ आउँदै

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु आठ करोड बराबरको प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले आठ लाख कित्ता बराबरको साधारण शेयर जारी गर्ने लागेको हो । �. . .


यही साता सरकारमा जाँदैछौँ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही हप्तामा पार्टी सरकारमा सहभागी हुने बताउनुभएको छ । संविधान दिवसका अवसरमा पार्टीको कास्की जिल्ला समितिले आज पोखरामा आयोजना गरेको गणतन्त्र एवं संविधान रक्षाका निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उ�. . .


ब्लड फर लाईफको सस्थापक कार्यसमिति गठन

सामाजिक संस्था ब्लड फर लाईफको सस्थापक कार्यसमिति गठन भएको छ । सस्थापक कार्यसमितको अध्यक्षमा अभिषेक गौतम चयन भएका छन् । गौतमका साथै सस्थापक कार्यसमितिको उपाध्यक्षमा कृतान्जली बराल,सचिवमा रिवाज खतिवडा , सह-सचीवमा भावुक घिमिरे, कोषाध्क्षमा पुजा बिस्वास ,सह कोषाध्यक्षमा प्रजिला वाग्ले तथा सदस्यहरुम�. . .


संविधान दिवसको कार्यक्रम तस्विरमा

सातौं संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार विशेष समारोह आयोजना भईरहेको छ। यस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको छ ।         तस्बिरः रोशन साप. . .


विराटनगरका सडकमा: राजतन्त्रको समर्थनमा गणतन्त्र विरोधी नारा !

विराटनगर । आकृति रानी फुयल। आज असोज ३ अर्थात हाम्रो देशले आफ्नो मूल कानुन संबिधान पाएको दिन। संबिधान दिवसलाई राष्ट्रिय पर्वको रुपमा मनाउनका लागि सरकारले सार्वजनिक बिदा दिने गरेको छ । यस अवसरमा देशैभर बिभिन्न कार्यक्रमहरु गरि आजको दिनलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। तर, देशले संविधान पाएको स. . .