विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता-२०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर�. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचास्थित झरना यूवा क्लबकाे आयाेजनामा विराटचाेक महाेत्सव २०७९ आइतबारबाट शुरू भएको छ । आगामी फागुन २१ गते सम्म सञ्चालन हुने कृषि , पर्यटन र ब्यापार मेलाकाे उदघाटन नगर उपप्रमुख अकली चाैधरीले गरेकी थिइन । उनले व्यापार व्यवसायमा मन्दि देखिएको अवस्थामा युवा. . .
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले ईमान्दारीताको साथ कर्मले सफता प्रा�. . .
विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी–२०७९ प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो अडिसन फागुन ९ गते हुने जानकारी गराएको हो । प्रतियोगितामा १६ बर्ष बढी उमेर समुहका किशोरकिशोरीलाई सहभ. . .
विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार विराटनगरमा आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ �. . .
काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालका सचिव दिनेशकुमार घिमिरे र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक�. . .
विराटनगर । गर्मी सुरु भएसँगै ग्राहस्थ खपत बढेपछि सुनसरी–मोरङ औद्योगिक करिडोर ‘लाईट लोड’ को समस्यामा परेका छन् । आन्तरिक र आयात बिद्युतले धान्न नसक्दा उद्योगहरुलाई ‘लाईट लोड’ सेड्युल तोकिएको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काका अनुसार तालिकासहितको लोड सेडिङ्ग. . .
विराटनगर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो । एमालेले र. . .
काख रित्तिएको साँझदेखि साथ बिर्सन नसकेको दिनसम्म एउटा आस शिखर झैँ उभिएको उहि हजुरको प्रेमसँग बाँचेको छ । सात टेक्दै थिए, जन्मको साथ टुटेको भार थपियो आँट बोकेको प्रेमले साहस त थपिरहयो । जीवन त आफ्नै हो प्रकृतिको गोरेटोमा चलिरहेछ जिन्दगी मुस्कुराउन सिकाएको संस्कारले समीक्षक बनाईदियो दैनिकी । . . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित झरना यूवा क्लबकाे आयाेजनामा फागुन ७ गते देखि हुने विराटचाेक महाेत्सव २०७९ काे आवश्यक तयारी पूरा भएर आज उदघाटन हुने आयाेजकले बताएकाे छ । कृषि , पर्यटन र व्यापार मेलाकाे आवश्यक तयारी पूरा भएको साथै महाेत्सव सामुदायिक विद्यालयमा पढ्ने गरिब तथा जे. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले आजभन्दा ७३ वर्ष अगाडि हाम्रा पुर्खाले प्रजातान्त्रिक अधिकारका निम. . .
विराटनगर । इटहरीमा मोटरसाइकल चोरी गरेर विराटनगर आईपुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–२ स्थित पार्किङ गरेर राखेको बिक्रम खड्काको प्र–१–०२–०४ प३३१८ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इटहरी–१ का दुर्गेस चौधरी र धनकुटा नगरपालिका�. . .