विराटगर विराटनगर - जोगबनी सडकखण्ड अन्तर्गत आज सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा चारजना घाइते भएका छन् भने घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। सो दुर्घटनामा बिराटनगरबाट रानी जोगबनीतर्फ जादै गरेको को १ ज १७४० नम्बरको म्याजिक भ्यानले ना ५ ख नम्बरको रोकिराखेको ट्रकलाई ठक्कर दिएको हो। . . .
विराटनगर संक्रमणको अवस्था हेरेर मोरङका स्थानीय तहलाई बिद्यालय सञ्चालन गर्ने अधिकार तोकिएको छ । स्थानीय प्रशासनले बिद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि गत बैशाखद�. . .
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानको राती पौने २ बजे. . .
कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई आज शुक्रबारबाट दोस्रो मात्राको खोप लगाउन लागिएको छ । विराटनगरसहित मोरगं जिल्लाका सबै पालिकाहरुमा भाद्र ११ देखि १३ गतेसम्म सरकारले दोस्रो मात्राको खोप लगाउने भएको हो । कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन लागेको हो । . . .
सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष भाद्र १४ गते सोमबारका दिन श्रीकृष्ण जन्माष्टमी पर्व परेको छ । विदा बारे गृह मन्त्रालयले आज भाद्र १० गते विहिबार सुचना जारी गरेको छ ।. . .
विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिकाका विभिन्न सडकमा दैनिक जसो दुर्घटना हुने गरेको छ । सडकमा घर पालुवा गाई वस्तु छाडिदिने गरेका कारण पछिल्लो समय यस्ता खालका दुर्घटना निम्तिने गरेको पाइएको हो । विशेष गरी धरान विराटनगर सडक खण्ड अन्र्तगत प्राय जसो खुला चौपाए छाडिदिने गर्नाले बढ�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरी. . .
काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्र कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छ�. . .
काठमाडौँ ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका लोकप्रिय कलाकार जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गायक टुहुरेको निधनको खबरबाट आफू स्तब्ध भएको बताउँदै शोक प्रकट गर्नुभएको छ । . . .
काठमाडौं जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । उनको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई तुरुन्तै अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्याउँदा उनको मस्तिस्कमा . . .
विराटनगर । आजै प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा नियुत्त भएका एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा आज बिहान मृत फेला परेका छन्। सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी द�. . .
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्य भएका छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले आजै सपथ ग्रहण गराएका हुन् । विराटनगरको होटल एसियाटिकमा बिहीबार विहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई मुख्यमन्त्रीको सपथ गराइएको छ । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेर�. . .