विराटनगर । मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम ४६ लाख ८७ हजार ९८५ रुपिँया हिनामिना आरोपमा सुन्दरहरैंचा–७ का २४ वर्षीय दिलिप खवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ह�. . .
विराटनगर । नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि मोरङका भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौँ स्थित सोल्टी होटेलको प्रीभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् । उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरास. . .
भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा धेरै पहिलेदेखि चल्दै आएको छ । यद्यपि कतिपय संस्कारहरूलाई अहिले आएर आधुनिकतामा ढालिएको छ र कतै–कतै यसलाई ‘कमर्सियल’ बनाउने पनि गरिएको पाइन्छ । तर आज भक्तपुरको. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुरानो दायित्वको भारका कारण आगामी आर्थिक वर्षको बजेटमा नयाँ योजना समावेश गर्न नसकिएको बताउनुभएको छ । प्रदेश सरकार मन्त्रालयहरुसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्न र जिज्ञासाको जवाफमा आज उहाँले जनतासँग मुख्य�. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री राईले आज प्रदेश सभाको दशौं तथा बजेट अधिवेशनको अठारौं बैठकलाई सम्बोधन गर्नुहुँदै यथार्थपरक बजेट बनाएकाले आगामी बजेट खर्च कुनै समस्या नहुने प्रष. . .
काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्य�. . .
विराटनगर । घरायसी विवादका कारण आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा मोरङको रंगेली–१ बिर्ताबजारका तिलका मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । शुक्रबार राती १० बजे श्रीमती बबिता मल्लिकलाई मट्टीतेल छर्केर आगो लगाएर फरार रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । श्रीमतीलाई आगो लगा�. . .
विराटनगर । विराटनगरका एकव्यक्तिसँग फिरौती रकम माग गर्ने घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–३ का मुकेश शर्मासँग चिठ्ठी तथा फोनमार्फत फिरौती रकम माग गरेको आरोपमा गणेशकुमार कार्की र विशाल ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक �. . .
विराटनगर । मोरङको रंगेली नगरापलिका–१ बिर्ताबजारस्थित तिलका मल्लिकको घरमा आगलागी हुँदा उनकी श्रीमती बबिता मल्लिकको मृत्यु भएको छ । शुक्रबार राती १० बजे टिनको घरमा आगलागी हुँदा घाइते बबिताको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा शनिबार बिहान ६ बजे मृत्यु भएको हो । घाईते ३१ वर्षीया बबिताको शरीरको व. . .
विराटनगर । सुनसरी, झापा र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा २ जना, खोलाले बगाएर १ जना र करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार सुनसरी ईटहरी उपमहानगरपालिका–१७ पककी चौक स्थित पूर्वपश्चिम राजमार्गम�. . .
पाँचथर । अविरल वर्षाका कारण पाँँचथरमा एक घर बगाउँँदा तीन जना बेपत्ता भएका छन् । फालेलुङ गाउँपालिका वडा नं. ७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलाल सहित तीन जना बेपत्ता भएका हुन् । उनकी ३८ बर्षीया श्रीमती गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् । रुपलालका काका ७१ वर्ष. . .
हालै मात्र एक जना पत्रकार साथीले यो प्रश्न सामाजिक संजालमा राख्नुभयो । यसमाथि धेरै खाले प्रतिक्रियाहरू आए । कुनै प्रतिक्रिया एक पक्षीय थिए भने कुनै बहु पक्षीय थिए । म विद्यालय संचालक अनि शिक्षक भएको नाताले मैले सामुहिक उत्तरदायित्वबोध हुने प्रतिक्रिया दिएँ । यस्तो कुरामा केवल बहस मात्रै समाधान हुन स. . .