हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ । गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका गाउँपालिकाद्वारा शनिबार यहाँ जारी व�. . .
चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानम. . .
विराटनगर । प्रदेश १ माआज ४६० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ माआज२७४ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ ब�. . .
विराटनगर । मोरङ सुन्दरहरैंचा–७ का २७ वर्षीय डम्बर कटुवाल खसी चोरेको आरोपमा पक्राउ परेका छन् । उनलाई खसी डो¥याउँदै हिडिरहेको अवस्थामा सुन्दरहरैंचा–८ बाट प्रहरीले पक्राउ गरेको हो । सुन्दरहरैंचा–३ गछियाका जीवन खड्काको खोरबाट दुईवटा खसी शुक्रबार दिउँसो १ बजे हराएको थियो । खोरमा रहेका अन्दाजी ३० केजी�. . .
विराटनगर । कोरोना संक्रमितको उपचारका लागि सरकारसँग गरेको सम्झौता विपरित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले लिएको उपचार वापतको शुल्क फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय मोरङले कारवाही अगाडी बढाएको छ । अस्पतालको आईसीयूमा १३ दिनसम्म भर्ना गरिएका एक संक्रमितको उपचारका क्रममा मृत्युपछि आफन्तला�. . .
केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । “यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखि. . .
सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ । कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन् । नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न गरिएको चैनपुर�. . .
कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआएपनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेप. . .
प्रेम देवान विराटनगर । सिराहा जिल्लाको सिराहा नगरपालिका २ हकपाराकी ७२ बर्षीया सुमित्रा यादवको दुई दिन अगाडी बिहीबार बिहान ५ बजे उपचारको क्रममा विराटनगरको एक अस्पतालमा मृत्युभयो । जेठ ९ गतेदेखि उपचाररतः उनको विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा मृत्यु भएको थियो । मृत्युपछि आाफन्तले अन्तिम दाहसं�. . .
कास्कीमा बाघको आक्रमणबाट शुक्रबार दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मीलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क. . .
सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार स. . .
नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी गर्न बन्द प्रशिक्षणमा २० खेलाडी छनोट गरेको छ । सो प्रतियोगिता आगामी महिना स्पेनमा हुनेछ । प्रधानमन्त्री कप र मेयर कपमा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको क्यानका महा�. . .