विराटनगर । विराटनगरमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको भन्दै महानगरपालिकाले सतर्क रहन आग्रह गरेको छ । महानगरका शहरी स्वास्थ्य महाशाखा प्रमुख डा.विशालकुमार देवले आइतबार सार्वजानिक सूचना जारी गर्दै एडिज एजिप्टाई नामको लामखुट्टेले फुल पार्ने स्थानहरुसँग सचेत रहन आग्रह गरेका हुन् । डेंगुको रोकथामक�. . .
विराटनगर । शिक्षा मन्त्रालयको मापदण्ड परिवर्तन गरेर भवन निर्माण गरेको पाइएपछि विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालय निर्माणसँग सम्बन्धित कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिइएको छ । विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयको भवन निर्माण सम्पन्न भएको चारवर्षपछि अनियमितता . . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर–१२ बाट ३६ लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ । भारतबाट ना ख ३ ख ३०८७ नम्बरको ट्रकमा भन्सार छलेर ल्याउँदै गरेको सामान प्रहरीले ट्रक र चालक विराटनगर–१६ का राम विवेक महतोलाई नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका �. . .
रबिन्द्र बराल रंगेली । बाढीले सीमास्तम्भ बगाएपछि मोरङको रंगेली नगरपालिका–४ मा सीमाक्षेत्रका नागरिक सम्मिलित निगरानी समिति गठन गरिएको छ । सीमास्तम्भ नभएको दशगजा क्षेत्रमा संरचना बन्नसक्ने संभावनालाई मध्यनजर गर्दै निगरानीका लागि सीमा निगरानी समिति गठन गरिएको हो । रंगेलीको चोप्राहा नाका आसपासको �. . .
विराटनगर । आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ को संघीय क्षेत्रतर्फ एमालेका केन्द्रीय सदस्य विनोद ढकालको नाम सर्वसम्मत सिफारिस भएको छ । मोरङमा ढकाल एकमात्रै सर्वसम्मत सिफारिस हुने नेतामा पर्दछन् । विद्यार्थी राजनीतिबाट उदाएका ढकाल करिब ३७ वर्षदेखि राजनीतिमा सक्र�. . .
विराटनगर । विराटनगरमा व्यापारीक भवनले ‘बेसमेन्ट पार्किङ्ग’ प्रयोजन खुलाएर नक्सा पास गरेपनि सडकमा रोकिएका सवारीको जाम हुन्छ । महानगरको क्षेत्राधिकारका सडक मात्रै नभई राष्ट्रिय राजमार्गमा समेत सवारीको पार्किङ सडकमै हुने गरेको हो । विराटनगरमा पार्किङ व्यवस्थापनको काम जरुरी छ भन्ने अहिलेसम्म स्था. . .
इटहरी । तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथ�. . .
विराटनगर । यदि विशेष अधिवेशन बोलाउने कुनै आवश्यकता नपरे प्रदेशसभाको पहिलो पाँचवर्षे कार्यकाल सकिएको छ । प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन गत शुक्रबार अन्तिम बैठकसँगै पहिलो कार्यकाल समाप्त भएको हो । आगामी मंसिर ४ का लागि निर्वाचनको नयाँ मिति घोषणा भइसकेको छ । त्यसैले प्रदेशका सभामुखदेखि र सांसदहरू. . .
विराटनगर । विराटनगरको एउटा कवाडी गोदामबाट चोरीको एक गाडी तार प्रहरीले बरामद गरेको छ । विराटनगर – ११ टुनटुन शर्माको कवाडी पसलबाट प्रहरीले एक मिनी ट्रक चोरीको तार प्रहरीले बरामद गरेको हो । विद्युतमा प्रयोग हुने तार चोरी गरी शर्माको कवाडी पसलमा बिक्री वितरण गरेको पाइएपछि वडा प्रहरी कार्यालयको प्रहरी ट. . .
विराटनगर । विराटनगर ११ स्थित सरोचिया रोडमा ग्यास लिक भई भान्सा कोठामा आगलागी भएको छ । विराटनगर ११ का विरेन्द्र यादवको घरको भान्सा कोठामा शुक्रबार दिउसो ग्यास लिक भई आगलागी भएको थियो । टिनको छाना र बाँसको घेराभरा भएको भान्सा कोठामा अगलागी हुदाँ ८० हजार बढीको क्षति भएको वडा प्रहरी कार्यालय विराटनगर ( क. . .
विराटनगर । विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको रात्रिकालिन फाइनल खेल स्थगित भएको छ । शुक्रबार दिउँसो भारी बर्षा भएका कारण विराटनगर स्थित सहिद रङ्गशालाको मैदानमा पानी जेमको कारण देखाउदै आयोजकले आज राती हुने खेल स्थगित गरेको हो । फाईनल खेलमा मोरङको जहदा भेट्रान र सिद्�. . .
विराटनगर । विराटनगर ११ मा रहेको शान्ति युवा क्लबले १० हप्ते वृक्षारोपण कार्यक्रम अन्तर्गत आज शनिबार पनि निरन्तरता दिएको छ । गत भदौ ११ गते शनिबारदेखी थालेको वृक्षारोपण कार्यक्रमलाई आज दोस्रो साता पनि विभिन्न रुखका विरुवाहरु रोपेर अभियानलाई निरन्तरता दिएको हो । यस अघि विराटनगर १३ मा अवस्थित पुर्वा�. . .