विशेष

विराटनगरमा जारी जुत्ता चप्पल मेला फेरी एक महिना थपियो

विराटनगर । विराटनगरमा जारी जुत्तापप्पल मेला पुन एक महिनाको लागी थप गरिएको छ । स्वदेशी वस्तुको प्रवद्धन गराउने उदेस्यका साथ गत पुष २ गतेबाट विराटनगरको भाटभटेनी दक्षिण सुपरमार्केटमा मेला आयोजना गरिएको मेला फागुन महिनाभरी जारी रहने आयोजकले जनाएको छ । मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक ब�. . .


मृतकका श्रीमतीलाई रोजगारी दिने सहमति भएपछि मृतकका आफन्तले शव बुझे

विराटनगर । मृतकका श्रीमतीलाई अस्पतालमा रोजगारी दिने सहमती भएपछि लाईगार्ड हस्पिटलको विवाद टुङ्गिएको छ । अस्पताल प्रशासन , मृतकका आफन्त, मोरङ प्रहरी र बर्जुगााउपालीकाका जनप्रतिनीधी विच भएको छलफल पछि विवाद टुङ्गिएको हो । अस्पतालसँग मृतका आफन्तले ५ लाख क्षतिपुर्ति दिनुपर्ने माग राख्दै आएका थिए । अस्प. . .


नेपालको उत्कृस्ट बलिंङ , ओमानलाई ३९ रनले हरायो

विराटनगर । ओमानमा जारी टी-२० विश्वकप ग्लाेवल क्वालिफायर अन्तर्गत नेपालले पहिलाे खेलमा विजय भएको छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएकाे १ सय १८ रनकाे लक्ष्य पछ्याएकाे ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे ।ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन �. . .


विराटनगरको शिक्षादिप कलेजद्धारा उत्कृष्ट विद्यार्थीलाई ७० लाख बराबरको छात्रवृति प्रदान

विराटनगर । विराटनगरमा रहेको शिक्षादिप कलेजले ७० लाखको छात्रवृति प्रदान गरेको छ । कलेजले शुक्रबार कलेजमा एक कार्यक्रमको आयोजना गरि कलेजमा कक्षा–१२ मा अध्ययनरत उत्कृष्ट हुने विद्यार्थीहरुलाई ६९ लाख ७० हजार बराबरको छात्रवृति प्रदान गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले लिइएको कक्षा ११ को विज्ञान सं. . .


प्रदेश नं. १ को नामाकरणको तयारी : फाल्गुण १० गते सर्वदलीय बैठक आह्वान

विराटनगर । प्रदेश नंं. १ को नामाङ्कनकोे प्रक्रिया अघि बढाउन सरकारले आउँदो फाल्गुण १० गते सर्वदलीय बैठक आह्वान गरेको छ । अङ्कगणितीय पहिचान बोक्दै आएको प्रदेश नं. १ को नामाकरण गर्न समन्वय तथा सहजीकरणका निम्त्ति यसअघि गठित समितिको आग्रहमा सरकारले सर्वदलीय बैठक अघि बोलाएको हो । गएको माघ १६ गते बसेको मन्त. . .


ठुलो परिमाणको गाँजा सहित ३ जना पक्राउ

विराटनगर । उदयपुरको बेलका नगरपालिका वडा ८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान करिब २ बजे ४ स�. . .


बलात्कार आरोपमा मोरङ धनपालथानका शिक्षक पक्राउ

विराटनगर । बलात्कार आरोपमा मोरङको धनपालथान गाउँपालिका– ५ स्थित एकतारा आधारभूत विद्यालयका शिक्षक पक्राउ परेका छन् । धनपालथान ५ घर भएका ४० वर्षीय कालुराम खवासलाई प्रहरीले पक्राउ गरेको हो । विद्यालयमा पढाउँदै आएका शिक्षक खवासलले धनपालथानकी २९ वर्षिय महिलालाई बलत्कार गरेको आरोप छ । पीडितको जाहेरीका �. . .


बिमा बोर्डले पैसा नदिँदा कोशी अस्पताल सञ्चालनमा समस्या, १७ करोड रुपैयाँ बक्यौता

विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम नपाउँदा विराटनगरस्थित कोशी अस्पतालको सेवा प्रवाह चुनौतीपुर्ण बनेको छ । स्वास्थ्य बिमा बोर्डले समयमै बक्यौता भुक्तानी नगर्दा अस्पताल सञ्चालनमा चुनौती थपिएको हो । बिमा बोर्डले रकम उपलब्ध गराउन आलटाल गर्दा कार्यरत कर्मचारीको तलब, अवक. . .


विराटनगरमा नवौं संस्करणको एमपिएल हुदै , विजेताले ६१ हजार र ट्रफि प्राप्त गर्ने

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेटको नवौं संस्करण विराटनगरमा हुने भएको छ । आयोजक नेपाल अग्रवाल यूवा मञ्चले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फागुन ११ गतेदेखि विराटनगरमा हुने जानकारी गराएको छ । खेल संयोजक हेमन्त अग्रवालले. . .


ओवी अपडेट : धरान भेडेटार जङ्गलमा पुन अर्का ठाँउमा भेटियो शरिरको भाग

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित नौकिलो भन्ने स्थानमा जेब्रा झोलाभित्र मानिसको शरीरको भाग फेला परेको छ । बुधबार जेब्रा झोलाभित्र पुरुषको काटिएको टाउको र खुट्टाको भाग भेटिएको थियो । विभत्स अवस्थामा शवका टुक्रा भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले बिहीबार बिहान जङ्गल सर्च . . .


ओवी अपडेट : लाईफ गार्ड अस्पताल प्रशासन र मृतकका आफन्त विच वार्ता

विराटनगर । विराटनगर-५ स्थित बरगाछीमा रहेको लाईफ गार्ड हस्पिटलमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका विरामीको मृत्यु भएपछि अस्पताल परिषर तनावपूर्ण बनेको छ । सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटनामा परेर घाइते बर्जु गाउँपालिका–१ का २२ वर्षीय धनीलाल उराउँको बिहिबार विहान उपचारको क्रममा मृत्यु मृत्�. . .


दुई प्रहरी निरीक्षक माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्वर प्रदेश प्रहरी कार्यालय, विराटनगर दरबन्दी भई अनुसन्धान समूह आरआईटीमा कार्यरत प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनक. . .