विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनप. . .
विराटनगर,जेष्ठ २३ सेन्ट जोसेफ सेकन्डरी स्कूल, विराटनगरले वातावरणीय सचेतना अभिवृद्धिको उद्देश्यका साथ आज एक बहुआयामिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “Beat Plastic Pollution” भन्ने मूल नाराका साथ विद्यालयले वृक्षारोपण, र्याली, चित्रकला प्रदर्शनी, वक्तृत्वकला, सडक नाटक तथा प्रतिज्ञा कार्यक्रममार्फत वि�. . .
विराटनगर । विराटनगरमा १४ वर्षदेखि संचालित सेमी एजुकेसन संस्थाले मेडिकल, पारा-मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाका लागि सबैभन्दा राम्रो तयारी कक्षा सञ्चालन गरिरहेको छ। यस संस्थामा अनुभवी प्राध्यापक, इन्जिनियर र डाक्टरहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन्। संस्थाका अनुसार, भौतिकशास्त्�. . .
इन्दु साह विराटनगर । विराटनगरका सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान अझै पनि जारी रहेको छ। काठमाडौंमा चैत्रदेखि वैशाख अन्त्यसम्म चलेको शिक्षक आन्दोलनका कारण भर्ना प्रक्रिया प्रभावित भई ढिलाइ हुन पुगेको हो। शिक्षक आन्दोलनमा विराटनगरका पनि धेरै शिक्षक सहभागी भएकाले वैशाखमा हुने नियम�. . .
विराटनगर । डीएभी उच्च माध्यमिक विद्यालय विराटनगरका विद्यार्थीहरूले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) कक्षा १० र १२ को बोर्ड परीक्षा २०२५ मा उत्कृष्ट नतिजा हासिल गरेका छन्। कक्षा १० मा श्रेयश पाण्डेले ९७.६० प्रतिशत अंक प्राप्त गरी विद्यालयको गौरव बढाएका छन् भने कक्षा १२ मा जयेश कर्वाले कमर्�. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलता अनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौंकेन्द्रित आन्दोलनका कारण स�. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त्त भएका छन । कोशी प्रदेश सरकारको विश्वविद्यालयको सेवा आयोगको दोस्रो अध्यक्षमा क्षेत्री नियुक्त्त भएका हुन । अध्यक्ष थापालाई आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सप�. . .
काठमाडौं । आज (आइतबार) बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षाका सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा के�. . .
इन्दु साह विराटनगर । शिक्षक आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन् । बुधबार सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन् । विराटनगर महानगर क्षेत्रका विद्यालयहरूमा समेत नियमित पठनपाठन सुरु भएको छ । आजदेखि सबै �. . .
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उतीर्ण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न �. . .
काठमाडौँ । सरकार र शिक्षक महासङ्घबीच नौबुँदे सहमति भएको छ । सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र महासङ्घका प्रतिनिधिबीच भएको वार्तापछि नौबुँदे सहमति भएको हो । शिक्षामन्त्री पन्तका अनुसार शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँको निजामती अस्पतालमा सम्पूर्ण श�. . .
विराटनगर । गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थी र अभिभावकको विश्वास जित्दै आएको विराटनगरको शिक्षादीप कलेजले कक्षा ११ विज्ञान संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ । कलेजले लिएको तेस्रो त्रैमासिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने ५० जना विद्यार्थीहरूलाई कलेज परिसरमा आ�. . .