विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगर कार्यसमितिले संघीय शिक्षा उपसमितिबाट पारित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयको हितविपरीत गरिएका प्रावधानको कडा विरोध गरेको छ । यसै क्रममा बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला र शिक्षा महाशाखा प्�. . .
विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक समारोहका बिच सम्मान गरेको हो । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्ष�. . .
इन्दु कुमारी साह विराटनगर । कोशी प्रदेशमा सिटिईभीटीबाट सम्बन्धन प्राप्त विद्यालयहरूको ३ वर्षे सिभिल इन्जिनियरिङ कार्यक्रमको नतिजामा न्यून विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । गत बिहीबार सार्वजानिक नतिजामा ५ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएपछि विद्यालय र विद्यार्थीले असन्तुष्टि जनाएका छ�. . .
विराटनगर । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनौट भएका छन् । थाइल्याण्डमा यहि अगस्ट २७–३१ (भदौं ११–१५) सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनौट भएका हुन् । उक्त प्रतियोगितामा इशल सँगै नेपालका चार जना विद्यार्थी छन�. . .
विराटनगर । शिक्षा र करियरका क्षेत्रमा आएको तीव्र परिवर्तन तथा नयाँ पुस्ताका लागि विकसित भइरहेका अवसरबारे विद्यार्थी र अभिभावकलाई जानकारी दिन विराटनगरमा भारतीय प्रवेश प्रदर्शनी (Indian Admission Expo) साउन २६ (सोमबार) आयोजना हुने भएको छ। एकै छानामुनि भारतभरका २४ अग्रणी शैक्षिक संस्था तथा विश्वविद्यालय सहभागी हुन. . .
काठमाडौं । नेशनल प्याब्सनलगायत चार संघ सस्थाले शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै साउन २८ गतेसम्मको अल्टिमेटम दिंदै माग अघि सारेका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै संघले शैक्षिक सरोकारवाला�. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे –२ मा रहेको रेडस्टार माविले कक्षा १२ को परीक्षामा सर्वउत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई विद्यालयले एक समारोह विच पुरस्कृत र स. . .
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले नेपाल सरकारको नियमावली अनुसार नै शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका छन् । बिहीबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले उनले नियमावली अनुसार शिक्. . .
विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको बताएका छन् । कुनै बेला विश्व युद्ध ताका भएको अवस्था भन्दा अमेरिकी राज्यको एकल आधिपत्य भएको बेलाको अवस्था फरक रहेको चर्चा गर्दै उनले अहिले शक्ति राष्ट्रहरुबिचको प्रतिष्पर्धा भएको अवस्थामा . . .
विराटनगर । विराटनगरमा रहेको नेपाल बिजनेश कलेजका (एन.वि.सि)विद्यार्थीहरुले आफ्नो पाठ्यक्रमको व्यावहारिक अभ्यासका क्रममा युवा पुस्तामा लोकप्रिय रहेको र‘कहेड्स व्याण्ड’लाई निन्ताएर साँगितीक प्रस्तुति गराउने भएको छ । विराटनगर – ११ मा अवस्थित नेपाल बिजनेश कलेजमा अध्ययनरत बिबिए सातौँ सेमेस्टरका विद्�. . .
विराटनगर । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुल तथा कलेजका विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघको अभ्यास’ सभा गरिने भएको छ । एभरेष्ट स्कुलले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि यही साउन २१, २२ र २३ गते विद्यालयमा ‘प्रथम एभरेष्ट नमुना संयुक�. . .
विराटनगर । सामुदायिक विद्यालय व्यावस्थापन समिति महासंघ विराटनगर महानगरको प्रथम अधिवेशनले अध्यक्षमा पोखरिया स्कुल कृष्णप्रसाद गौतम सर्वसम्मतले चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा जनता स्कुलका मनोज विक्रम शाह सचिवमा जनपथ स्कुलका रोहित कोईराला र कोषध्यक्षमा बहिरा संघ स्कुलकी मिना जोशी चयन भएका छन�. . .