शिक्षा

त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने

त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रुटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ । उहाँले आउँदा दिनमा प्रश्नपत्रमा त्रुटि नद�. . .


जथाभाबी सम्बन्धन दिने र विद्यार्थी भर्ना सिट ताेक्ने कार्य नगर्न सीटीईभीटीलाई आयोगकाे आग्रह

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई जथाभाबी सम्बन्धन दिने र विद्यार्थी भर्ना सिट तोक्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले सीटीईभीटीलाई नयाँ सम्बन्धन दिने, विद्यार्थी सिट सङ्ख्या तोक्ने, प्रवेश परीक्षा लिनेसम्ब�. . .


काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा.दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम. . .


छात्रवृत्ति दिएको लिस्ट नबुझाएकोले इटहरीमा २ वटा संस्थागत विद्यालयको दर्ता खारेज

इटहरी उपमहानगरपालिकाले इटहरीमा सञ्चालित २ वटा संस्थागत विद्यालयको दर्ता खारेजी गरेको जनाएको छ ।छात्रवृत्ति दिएको लिस्ट उपमहानगरमा नबुझाएकोले इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुलको सञ्चालन अनुमति खारेज गरेको हो । शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम २५१(२) मा व्यवस्था भएबमोजिम शैक्षिक स. . .


विदेशी विश्वविद्यालयको सम्बन्धनमा पठन-पाठन गराउँने शिक्षण संस्थालाई व्यवस्थित गर्ने तयारी

विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा उच्चशिक्षाका विभिन्न विषयको पठन-पाठन भइरहेको छ । त्यस्ता शिक्षण संस्थाको नियमन, गुणस्तर, छात्रवृत्तिका प्रावधान खुकुलो रहेको भन्दै शिक्षा मन्त्रालयले व्यवस्थित गर्ने तयारी गरेको छ । त्यसका लागि विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्चशिक्षा सञ्चालन गर. . .


छात्रवृत्ति विवरण पेश गर्न विद्यालयलाई विराटनगर महानगरको २४ घण्टे अल्टिमेटम

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढा�. . .


विराटनगरको शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजमा यसै बर्ष कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ । कलेजले विराटनगरमा शुक्रबार बिहान एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा विज्ञान संकायमा भर्ना भएका ८ सय ५० जना विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । ‘नयाँ भर्ना �. . .


विराटनगरका निजी विद्यालय : छात्रवृत्ति विवरणमा आनाकानी, नियमले कस्ने महानगरको तयारी

विराटनगर । विराटनगरका निजी विद्यालयमा राजनीतिक पहुँच योग्य लगानी हुँदा ऐन कार्यान्वयनमा महानगरपालिका अलमलमा परेको छ । स्थानीय तहले कार्यान्वयनमा ल्याउनु पर्ने अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५, र कार्यविधी २०७७ मा महानगरपालिका भने अलमलमा परेको हो । ऐनको दफा २७ (३) मा भएको व्यवस्था अनुस. . .


विराटनगरको सोम्स कलेजकी विद्यार्थी प्रदेश प्रथम भएको दाबी

विराटनगर । विराटनगरको सोम्स कलेजले बीबीएस दोस्रो वर्षको परीक्षामा आफ्नो विद्यार्थीले प्रदेश टप गरेको दाबी गरेको छ । विराटनगर ९ स्थित सोम्स कलेजले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षामा छात्रा शारदा श्रेष्ठ प्रदेश प्रथम भएको दाबी गरेको हो । श्रेष्ठले ७०.८ प्रतिशत अंक प्राप्त गरेकी थिइन् । सोम�. . .


कोशी प्रदेशमा प्राविधिक अध्ययनको लागि मनमोहन प्राविधिक विश्वविद्यालय

विराटनगर । कोशी प्रदेशमा नै पहिलो प्रादेशिक प्राविधिक विश्वविधालयको रुपमा रहेको मन मोहन स्मृति पोलिटेक्निक विश्वविधालय विद्यार्थी तथा अभिभावकको रोजाईमा पर्दै आएको छ । विश्व विद्यालयको आङगिक शिक्षालयको रुपमा पहिचित मनमोहन स्मृति पोलिटेक्निकमा विभिन्न प्राविधिक तथा रोजगारीको उच्च सम्भावना भए�. . .


विराटनगरको राधा कृष्ण भूपालमान सिंह कार्की मावि डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा भर्ना

विराटनगर । विराटनगर १ पानी टंकीस्थित श्री राधा कृष्ण भूपालमान सिंह कार्की मावि सिभिल इन्जिनियरिङ्ग संकायमा भर्ना खुलेको छ। डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग संकायतर्फ शैक्षिक सत्र २०८० का लागि भर्ना खुलेको विद्यालयले जनाएको छ । एसइई परीक्षामा कम्तीमा पनि १.६ जीपीए भन्दा माथि ल्याएको विद्यार्थीले �. . .


विराटनगरको सेन्टजोसेफ मावि विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा

विराटनगर । विराटनगर-२स्थित सेन्टजोसेफ मा. वि. विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्दै आएको छ । सेन्टजोसेफ माध्यमिक विद्यालयले प्लस टु तर्फ साइन्स , म्यानेजमेन्ट, कम्प्युटर साइन्स र होटल म्यानेजम्यान्ट अध्ययापन गराउदै आएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, व्यवस्थित क. . .