विराटनगर । विराटनगरमा शिक्षाका क्षेत्रका लगानीकर्ता टिकाराम पुरीले बिद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योग मोटर्स सञ्चालनमा ल्याउने भएका छन् । पुरीको एन.के. मोटर्स प्रा.लि.ले कोरियाको एसडीके कम्पनीसँगको सहकार्यमा बिद्युतीय सवारी उत्पादन गर्ने भएको हो । यसका लागि प्रदेश १ मा विद्युतीय सवारीसाध�. . .
विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका संचालकहरुलाई विराटनगर–१४ स्थित एस्पायर कलेजमा बि.पि.एच. (ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण दिएका छन् । पाहुनालाई गर्ने स्वागत र उनीहरुको रुचीको कसरी सम्मान गर्ने भन्ने विषयमा वि. . .
लेखनाथ । पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त सङ्ख्यामा विद्यार्थी दीक्षित भएका हुन् । विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि जनक शिक्षा सामग्री केन्द्रले यस पटक समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यका साथ छपाइ कार्यलाई तीव्रता दिएको छ । आगामी चैत १५ गतेभित्र सबै पाठ्यपुस्तक छपाइ गरेर सम्बन्धित क्षेत्रमा पु¥याउने लक्ष्यका साथ दैनिक दुई स�. . .
सन १९९३ मा नेपाल सरकारद्वारा स्थापना गरिएको पूर्वाञ्चल विश्वाविद्यालय विद्यार्थी संख्याको हिसाबले नेपालको पुरानो त्रिभुवन बिश्वविद्यालयपछिको दोस्रोमा पर्छ शिक्षामा आम मानिसको सरल पहँुच पुग्नुपर्छ, गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले यो विश्वविद्यालयको स्थापना भएको थियो । विश्वविद्य�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुल तथा कलेजले आयोजना गरेको एभरेष्ट कार्निभल २०७९ आजदेखि सुरु भएको छ । आज पहिलो दिन एभरेष्ट कलेज परिसरमा विद्यार्थीहरुले विभिन्न स्टलमा विषय अनुसारका प्रदर्शनी गरेका छन् । विभिन्न १८ वटा स्टलमा विद्यार्थीहरुले कला संस्कृति झल्कने देखि प्राचिन उपकरण र आधुनिक . . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट एजुकेशन फाउण्डेसनले तीन दिवसीय ‘एभरेष्ट कार्निभल २०७९’ को आयोजना गर्ने भएको छ । ‘उत्कृष्टता नवप्रर्वधन र विकासतर्फको यात्रा’ मा रहेको एभरेष्टले पहिलो पटक ‘एभरेष्ट कार्निभल’को आयोजना गर्न लागेको हो । एभरेष्ट कलेजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेसनक�. . .
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने �. . .
विराटनगर । विराटनगर-२ राधाकृष्ण मार्गमा रहेको कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको छ । पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्रध्यापकहरुबाट पठनपाठन गरेको कारणले इस्टर्न कलेज अफ इन्जिनियरिङ गुणस्तरीय शिक्षा प्रदानमा अब्बल सावित भएको �. . .
विराटनगर । उत्कृष्ट व्यवस्थापन भएका प्रदेश १ का सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरिएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी १४ मा.वि. र १३ आधारभूत विद्यालय गरी २७ सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान गरेको हो । विभिन्न सूचकका आधारमा उत. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपती प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षा क्षेत्र थिलथिलो भएका यसबाट जोगाउन संवेदनशील हुनुपर्ने बताउनु भएको छ ।विश्वविद्यालयको २९ औं स्थापना दिवसका अबसरमा उपकुलपती कोइरालाले शिक्षासँग सरोकार राख्ने सबैपक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्ने�. . .
विराटनगर । विराटनगर–२ स्थित कोशी मोडल क्याम्पस (ग्यालेक्सी पब्लिक स्कुल) ले अभिभावकले समयमै शुल्क नबुझाएको आरोप लगाउँदै कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकालाई विद्यालय प्रवेशमा रोक लगाउने धम्की दिएको छ । कटहरी–१ महेसपुरबाट बरगाछीस्थित उक्त स्कूलमा एलकेजीदेखि अध्ययन गर्दै आएकी थिइन् । अभिभावक अ�. . .